२१ असार २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज मङ्गलबार ११ बजेका लागि तय भएको उक्त बैठक विशेष कारणले स्थगित भएको र बैठक भोलि बुधबार ...
२१ असार २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज मङ्गलबार बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री समेत रहनु भएका पार्टी ...
२१ असार २०७९, मङ्गलबार
फाइल तस्वीर नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बस्दै छ । आजको बैठकमा शेखर कोइराला समूहले पाँच बुँदे असन्तुष्टि जाहेर गर्ने भएको छ । पार्टीका सबै विभागमा ४० प्रतिशतको दाबी गर्दै आफूहरूले असन्तुष्टि जाहेर गर्ने तयारी गरेको ...
२१ असार २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा तीन विषयमाथि छलफल हुने मुख्यसचिव ...
२१ असार २०७९, मङ्गलबार
फाइल तस्वीर खोटाङ – ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिरोको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन ...
२१ असार २०७९, मङ्गलबार
तेह्रथुम – तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदायले ...
२१ असार २०७९, मङ्गलबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि प्रज्ञा भवन कमलादीमा बस्दै छ । बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूले राखेका धारणामाथि जवाफी सम्बोधन गर्नुहुने कार्यसूची रहेको बताइएको छ । ...
२१ असार २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका ...
२१ असार २०७९, मङ्गलबार
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् । लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको सञ्चारमाध्यम बीबीसीले जनाएको छ । एक टेलिभिजन सन्देशमा राष्ट्रपति भ्लादिमिर ...
२१ असार २०७९, मङ्गलबार
तनहुँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन् । बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल ...