०५ असोज २०८१, शनिबार
भर्खरै
★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड

समाचार

महन्थ–राजेन्द्रलाई कारबाही गर्ने उपेन्द्र–भट्टराई समूहको चेतावनी

काठमाडौं– दुईधारमा विभाजित जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारवाही गर्ने चेतावनी दिएको छ । उपेन्द्र समूहका सांसद् रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित ...

कोराना भाइरसको सङ्क्रमणबाट आज १ सय ८७ को मृत्यू, ५ सय ४ सय ५५ जना डिस्चार्ज

काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट देशभर १ सय ८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइसरको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ८ सय ५६ पुगेको छ । स्वास्थ्य ...

प्रधानमन्त्रीको गृहजिल्लाका तीन सहित ११ राजदूत सिफारिस

काठमाडौं– सरकारले विभिन्न ११ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद् सचिवालयमा सुनुवाइका लागि पुगेको छ । पूर्ववर्ति सरकारले नयाँ राजदूतहरुको सूची सिफारिस गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ...

जसपामा शक्ति सङ्घर्ष, महन्थको आपत्ति

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आज बोलाउनु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकप्रति अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति प्रकट गर्नुभएको छ । हिजो ठाकुरले बोलाउनु भएको बैठकले एकलौटी रुपमा राजेन्द्र महतोलाई संसदीय दलको नेता ...

राप्रपाले गृहमन्त्री बादललाई भोट दिने

काठमाडौं – गृहमन्त्री तथा नवप्रवेशी एमाले नेता रामबहादुर थापा बादललाई जेठ ६ गते हुने राष्ट्रियसभा उप–चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा उक्त कुरामा ...

अनिश्चितकालको लागि राप्रपाको महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन स्थगित भएको छ । आज बसेको बैठकले देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी भएका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको कुरा प्रेस विज्ञप्तिमाफ्त जानकारी गराइएको होे । ...

जसपाको विवाद उत्कर्षमा, यादव समूहले बोलायो केन्द्रीय कार्यकारी परिषदको बैठक

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष समेत रहेका उपेन्द्र यादव पक्षले अहिले केन्द्रीय कार्यकारी परिषद्को बैठक बोलाएको छ । पार्टीभित्र अर्का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवादले राष्ट्रिय राजनीतिलाई नै प्रभावित तुल्याएको ...

देशकै पहिलो फ्रेन्चाइज फुटबलको फाइनल खेल आज

काठमाडौं– आज काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे यी दुवै चिरपरिचित टिमबीच प्रतिस्पर्धा हुन लागेको हो ।विदेशी खेलाडीको उत्कृष्ट ...

आफूले सरकार बनाउन नसक्नेहरु प्रतिगमन भन्दैछनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार बनाउन नसक्नेहरुले संविधानअनुसार बनेको सरकारलाई प्रतिगमन भनेको भन्दै आपत्ति जनाउनु भएको छ । शुक्रबार संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीको शपथ ...