०५ असोज २०८१, शनिबार
भर्खरै
★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड

समाचार

महामारीविरुद्ध लड्न र नागरिकको ज्यान जोगाउन कानुनी संरचनाहरु आवश्यक

काठमाडौं – कोभिड १९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)ले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न कानुनी झन्झटहरु भएकाले त्यसको समाधानका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी सीसीएमसी बैठकले ...

ओली–नेपालबीच ‘वान टु वान’ वार्ता सुरु

काठमाडौं – पार्टीभित्रको विवाद मिलाउने प्रयास स्वरुप सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ । दुई नेताबीचको वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका ...

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने संभावना

राससकाठमाडौं – दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर ...

सात सय ५० भन्दा बढी पत्रकार कोरोना सङ्क्रमित, १३ को निधन

राससकाठमाडौं – हालसम्म ७ सय ५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको ...

कक्षा १२ र एसइइको परीक्षाको विकल्पबारे अध्ययनमा सुरु

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डद्वारा गठित कार्यलदले माध्यामिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा कस्तो मूल्याङ्कन विधिे अपनाउने भन्ने विषयमा अध्ययन थालेको छ । देशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले ...

धनगढी एफसीलाई पछि पार्दै काठमाडौं रेजर्सले जित्यो पहिलो नेपाल सुपरलिग फुटबल

काठमाडौं– पहिलो नेपाल सुपर लिग–एनएसएल फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । भरखरमात्र सकिएको उक्त प्रतियोगितामा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १–० गोलले पछि पार्दै जित निकालेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरैमात्र सकिएको खेलमा ...