०३ जेठ २०७८, सोमबार
काठमाडौं – दैनिक रुपमा कामको अवधि लामो हुँदा वार्षिक रुपमा सयौँ हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । काम गर्ने समय अवधि र स्वास्थ्यमा पर्ने असरबारे विश्वकै पहिलो बिस्तारित ...
०३ जेठ २०७८, सोमबार
राससकाठमाडौं –प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । तत्कालीन काङ्ग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले सोमबार रिट दर्ता गरेको वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले जानकारी दिनुभएको छ । वरिष्ठ अधिवक्ता ज्ञवाली, ...
०३ जेठ २०७८, सोमबार
रासस्काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताउनु भएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – नयाँ भेरियन्टको कोरोना सङ्क्रमित बिरामीका लागि काठमाडौंका अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ । कोराना सङ्क्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज सोमबार बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – कोभिड–१९ दोस्रो लहरको महामारीमा पत्रकारहरूका समस्या समाधानका लागि सहजीकरण गर्न कोरोना केयर टिम (सीसीटी ) गठन भएको छ । प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशको आइतबार बसेको बैठकले प्रतिष्ठान प्रदेशका सह–संयोजक रघुनाथ बजागाईंको संयोजकत्वमा ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । हप्ताको पहिलो दिन हिजो आइतबार एकै दिन प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकताहरुसँग राय सुझाव माग्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमणको बारे आफ्नो विज्ञताभन्दा बाहिर गएर नबोल्न आग्रह गरेको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीलाई आफ्नो विज्ञता भएका ...