२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी ★   लुम्बिनी प्रदेश आठौँ स्थापना दिवसः प्रदेश संरचना सङ्घीयताको बलियो आधार ★   राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह ★   छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने ★   प्राविधिक शिक्षा आजको आवश्यकताः सञ्चारमन्त्री गुरुङ ★   नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छः उपप्रधानमन्त्री सिंह ★   माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए ★   युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प ★   मस्कोमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते ★   ‘सांस्कृतिक र प्राकृतिक सम्पदा नेपालका खुला सङ्ग्राहलय हुन्’ ★   विधेयकमाथि सैद्धान्तिक छलफल सुरू ★   सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम ११ अर्ब ८७ करोड ★   संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्छः मन्त्री पाण्डे ★   सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैनः प्रधानमन्त्री ★   हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा ★   नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू ★   ‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’ : मन्त्री सिंह ★   एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक ★   सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

समाचार

पन्ध्र अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने ...

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

अछाम – वर्षाको मौसम सुरु भएसँगै परिरहेको अविरल पानीका कारण अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर खसेको पहिरोले स्थानीय पदम ...

वेस्ट इन्डिजविरुद्ध भारतको रोमाञ्चक जित

एजेन्सी – भारतले रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै वेस्ट इन्डिजविरुद्धको तीन एक दिवसीय शृङ्खला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ ...

सत्तरीभन्दा बढी देशमा मङ्कीपक्स, १६ हजारभन्दा बढीमा सङ्क्रमण, पाँच जनाको मृत्यु

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६ हजार भन्दा बढी मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेका बताउनुभएको छ ।विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी ...

श्रीमतीको हत्या गरेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

भरतपुर – चितवनमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्ने क्रममा घरको तीन तलामाथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...

सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेका दुई युवकको मृत्यु

प्रतिकात्मक तस्वीर एजेन्सी – पाकिस्तानको खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ । घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय ...

नागरिकता विधेयकलाई राष्ट्रिय सभामा पेश गरिदैं

काठमाडौं – राष्ट्रिय सभा बैठक बस्दैछ । बैठकमा सरकारले नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश गर्ने भएको हो । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले ‘प्रतिनिधि सभाबाट ...

आजको मौसम : देशभर बदली, काठमाडौंसहित यी तीन प्रदेशमा भारी वर्षा

काठमाडौं – हाल मनसुनी वायुको प्रभाव कायमै छ । देशभरको मौसममा बदली भइरहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको ...

जानकीनगरमा रहेको कल सेन्टरमा छापा, १ सय ५० भन्दाबढी युवायुवती नियन्त्रणमा

बुटवल – रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मार्दा प्रहरीले १ सय ५० भन्दाबढी युवायुवतीलाई नियन्त्रणमा लिएको हो । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न ...

प्रतिनिधिसभाका सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा.डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गर्नुभएको छ । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धि र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी ...