२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी ★   लुम्बिनी प्रदेश आठौँ स्थापना दिवसः प्रदेश संरचना सङ्घीयताको बलियो आधार ★   राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह ★   छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने ★   प्राविधिक शिक्षा आजको आवश्यकताः सञ्चारमन्त्री गुरुङ ★   नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छः उपप्रधानमन्त्री सिंह ★   माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए ★   युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प ★   मस्कोमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते ★   ‘सांस्कृतिक र प्राकृतिक सम्पदा नेपालका खुला सङ्ग्राहलय हुन्’ ★   विधेयकमाथि सैद्धान्तिक छलफल सुरू ★   सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम ११ अर्ब ८७ करोड ★   संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्छः मन्त्री पाण्डे ★   सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैनः प्रधानमन्त्री ★   हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा ★   नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू ★   ‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’ : मन्त्री सिंह ★   एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक ★   सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

समाचार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना घाइते

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् । ...

निर्वाचनको मितिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बस्दै छ । अहिले ५ बजे बस्ने बैठकमा सङ्घीय संसद्को निर्वाचनको मितिबारे छलफल हुने बताइएको छ । खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीका अनुसार, ‘आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । ...

सेयर बजारमा हरियाली, नेप्से ५४ अङ्कले उकालो, कारोबार रकम ४ अर्ब १० करोडमाथि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक ५४ दशमलव ४५ अङ्कले बढेको छ । मौद्रिक नीतिको पहिलो कारोबारमा ६१ अङ्कले बढेको बजार आज सोही क्रमलाई निरन्तरता दिँदै २१३२ दशमलव ९६ बिन्दुमा पुगेर ...

नागरिकताको विषयमा सरकार राष्ट्रिय सहमति बनाएर अघि बढ्छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढ्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे छ लाख नेपाली नागरिकताविहीन भएको हुँदा छिटो सहमति जुटाएर विधेयक ...

मौद्रिक नीतिले मुलुकको आर्थिक गतिविधि घटाउँछ : चेम्बर

काठमाडौं – नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको ...

घट्यो सुनको भाउ, कति छ त प्रतितोला ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँमा ...

नेपाली नागरिकतासहित दुई विधेयक राष्ट्रियसभामा टेबुल

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा नेपाली नागरिकता (पहिलो संशोधन) विधेयकसहित दुई विधेयक टेबुल भएका छन् । सङ्घीय संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाली नागरिकता (पहिलो संशोधन) ...

मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान

काठमाडौं – विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स ...

गृहमन्त्री खाँणद्वारा पहिरो प्रभावितलाई तत्काल राहत वितरण गर्न निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र डिएसपी नारायण डागीलाई टेलिफोन गरेर ...

ग्लोबल आइएमई बैंकद्वारा निक्षेपमा चक्रवर्ती मुद्दती योजना सार्वजनिक

काठमाडौं – ग्लोबल आइएमई बैंकले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती ...