२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी ★   लुम्बिनी प्रदेश आठौँ स्थापना दिवसः प्रदेश संरचना सङ्घीयताको बलियो आधार ★   राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह ★   छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने ★   प्राविधिक शिक्षा आजको आवश्यकताः सञ्चारमन्त्री गुरुङ ★   नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छः उपप्रधानमन्त्री सिंह ★   माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए ★   युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प ★   मस्कोमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते ★   ‘सांस्कृतिक र प्राकृतिक सम्पदा नेपालका खुला सङ्ग्राहलय हुन्’ ★   विधेयकमाथि सैद्धान्तिक छलफल सुरू ★   सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम ११ अर्ब ८७ करोड ★   संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्छः मन्त्री पाण्डे ★   सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैनः प्रधानमन्त्री ★   हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा ★   नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू ★   ‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’ : मन्त्री सिंह ★   एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक ★   सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

समाचार

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ आजपनि स्थगित

काठमाडौं – संवैधानिक निकायका ५२ पदाधिकारीहरुको नियुक्तिविरुद्धको सुनुवाइ आज पनि हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू हुनुपूर्व नै वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि सुनुवाइ आजपनि स्थगित ...

चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् । भारतमा यति बेला भारी ...

प्रधानमन्त्री देउवाद्वारा रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन हुँदै

काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वि.सं २०७२ ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

साङ्केतिक तस्वीर काभ्रेपलाञ्चोक – बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन् । अरनिको राजमार्गअन्तर्गत ...

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं – शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो एक कार्यक्रमकाबीच सार्वजनिक गर्न लागिएको हो ...

सुनको मूल्य ओरालो लाग्दै, कति छ बजार भाउ ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन दुई सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी ...

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको बताएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार एसईई परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी रहेको छ ...

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने ...

एकै दिन परे २ हजार ३ सय ९७ सवारी चालक कारवाहीमा

फाइल तस्वीर काठमाडौं – उपत्यकामा मात्रै एकै दिन २ हजार ३ सय ९७ सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौं उपत्यका ...