२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी ★   लुम्बिनी प्रदेश आठौँ स्थापना दिवसः प्रदेश संरचना सङ्घीयताको बलियो आधार ★   राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह ★   छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने ★   प्राविधिक शिक्षा आजको आवश्यकताः सञ्चारमन्त्री गुरुङ ★   नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छः उपप्रधानमन्त्री सिंह ★   माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए ★   युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प ★   मस्कोमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते ★   ‘सांस्कृतिक र प्राकृतिक सम्पदा नेपालका खुला सङ्ग्राहलय हुन्’ ★   विधेयकमाथि सैद्धान्तिक छलफल सुरू ★   सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम ११ अर्ब ८७ करोड ★   संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्छः मन्त्री पाण्डे ★   सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैनः प्रधानमन्त्री ★   हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा ★   नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू ★   ‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’ : मन्त्री सिंह ★   एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक ★   सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

समाचार

एसईई परीक्षामा प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने (सूचनासहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई २०७८ को साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ...

देशभर बदली, तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं – अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभनगका अनुसार प्रदेश–१ का केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज ...

उकालो लाग्दै सङ्क्रमणदर, एकैदिन थपिए ७ सय १० जना सङ्क्रमित, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा कुल पाँच हजार २५ जनामा पीसिआर र एन्टिजेन विधिबाट नमुना ...

डेढ किलोभन्दा बढी सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक प्रहरी नियन्त्रणमा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे एक केजी बढी सुनसहित एकजना पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका भारतीय नागरिक यूसुफ हारुनलाई प्रहरीले एक किलो ६ सय १० ग्राम सुनसहित प्रक्राउ गरेको हो । उनलाई ...

अब निर्वाचनसम्म दायाँ–बायाँ सोच्न हुँदैन : माओवादी केन्द्रका अध्यक्ष दाहाल

काठमाडौं – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घ र प्रदेशको आसन्न निर्वाचनमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अब ...

सेयर बजारमा दोहोरो अङ्कले वृद्धि, कारोबार रकम चार अर्ब ९७ करोडमाथि

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । उतार–चढावकाबीच नेप्से परिसूचक १५ अङ्कले बढेको हो । मौद्रिक नीति यता सुधार देखिएको सेयर बजारमा मङ्गलबार एकाएक उच्च अङ्कको गिरावट आए ...

आयोगद्वारा ३ सय ५१ वटा उजुरी फछर्यौट

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा कुल ३ सय ५१ वटा उजुरी फछर्यौट गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै ३ सय ५१ वटा उजुरी फछर्यौट गरेको ...

नागरिकता विधेयकको खुकुलो प्रावधानले सङ्गठित अपराध बढ्न सक्छ : सांसद देवकोटा

काठमाडौं – राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा सङ्गठित अपराध बढ्ने बताउनुभएको छ । आज राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा सांसद देवकोटाले विधेयकमा वैवाहिक अङ्गिकृतको ...

पत्रकार, विद्यार्थी र ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म भाडा छुट

डोटी – दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ । नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिकालाई पालिकाले ...

शिक्षा मन्त्रालयलाई सांसद पन्थको प्रश्नः विद्यालयको मूल्याङ्कन ठीक कि बोर्डको नतिजा ?

काठमाडौं – राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रकाश पन्थले माध्यामिक शिक्षा परीक्षा(एसईई) को नतिजाको सन्दर्भमा विद्यालयको मूल्याङ्कन ठीक कि बोर्डको नतिजा ठीक भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बिहीवारको बैठकमा उहाँले विद्यालयले मूल्याङ्कन गर्दा ...