१६ साउन २०७९, सोमबार
काठमाडौं – जमर्नीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ । वेम्ब्लेमा भएको फाइनल खेलमा २–१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो । इंग्ल्याण्डको महिला टोलीले जितेको यो ...
१६ साउन २०७९, सोमबार
भरतपुर – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, घुमाउनेनजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ...
१६ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नम्बर–१, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि ...
१५ साउन २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ८ सय ४६ वटा नमुना परीक्षण गर्दा ६ सय २० ...
१५ साउन २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज काफ्लेलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा ...
१५ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको हो । ...
१५ साउन २०७९, आइतबार
काठमाडौं – नेकपा एमालेको विभाग प्रमुखहरूको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । ...
१५ साउन २०७९, आइतबार
काठमाडौं मादक पदार्थ सवने गरी स्कुल बस चलाएका पाँच वटा सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल बस निर्देशिका विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने साधन कारवाहीमा परेका हुन् । आइतबार बिहान उपत्यकाका विभिन्न ...
१५ साउन २०७९, आइतबार
मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु ...
१५ साउन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । अहिले दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक संसद बैठक र अर्थमन्त्रीको शपथका कारण स्थगित भएको हो । आज बस्ने ...