२२ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ: अध्यक्ष दाहाल ★   सुन,चाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छ : मायाप्रसाद शर्मा ★   सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै ★   सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी ★   प्रेस सेन्टर गण्डकीमा काफ्ले चयन ★   कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव ★   फेसबुक वालबाट पहिलो चरणको देशव्यापी आन्दोलन शुरू, विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षकको दबाब ★   विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक आज बस्दै ★   दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री ★   गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना ★   विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने ★   विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप ★   रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु ★   तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन ★   काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी

समाचार

बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये राममायाको शव फेला, श्रीमान् बेपत्ता

प्रतिकात्मक तस्वीर कपिलवस्तु – अविरल वर्षापछि आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेलापरेको छ । श्रीमानको अवस्था अज्ञात रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आज बिहान कपिलवस्तुको कोइली खोलाले ...

राष्ट्रिय सहकारी महासङ्घद्वारा सचेत र संयमित भएर मात्र कारोबार गर्न आग्रह (सूचनासहित)

काठमाडौं – राष्ट्रिय सहकारी महासङ्घले सहकारी सङ्घ संस्थाहरू एकपछि अर्को गर्दै धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि संयमित हुन र सचेत हुन आग्रह गरेको छ । महासङ्घले आज मङ्गलबार ९ बुँदे अपिल जारी गर्दै तरलता व्यवस्थापन ...

सेयर बजारमा सामान्य अङ्कको गिरावट, कारोबार रकम ३ अर्ब २९ करोडमाथि

काठमाडौं – साताको तेस्रो कारोबारको दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ८१ अङ्कले घटेको हो । सोमबारको कारोबारमा १ अङ्कले बढेको बजार आज भने झिनो अङ्कले घटेको ...

गृहमन्त्रीद्वारा विपद् प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागूऔषध वनरेक्स ४८ बोतल सहित सोमबार प्रहरीले ...

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र ...

सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं– सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा आजसम्म लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् । कम्पनीले कुल ७ लाख ...

लुटपाटमा संलग्न दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ...

माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते, एकको अवस्था गम्भीर

भरतपुर – चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजे नारायणगढ–मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर ...