२१ साउन २०७९, शनिबार
काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अहिले बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको ...
२० साउन २०७९, शुक्रबार
चितवन – पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९१ वटा नमुना परीक्षण गर्दा ९ सय १२ ...
२० साउन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट ...
२० साउन २०७९, शुक्रबार
तेह्रथुम – तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृतको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपाली रहेको प्रहरीले जनाएको छ । नेपालीले ती बालिकालाई फकाइफुलाई गरेर साउन १२ ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर २११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । ...
२० साउन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौँ– परराष्ट्र मन्त्रालयले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको ...
२० साउन २०७९, शुक्रबार
धनगढी – कैलालीमा बाघको छालासहित चारजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरी सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । आरआईटी र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला तेघरी सडकमा बुडरबाट धनगढीतर्फ आएको ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू सार्वजनिक भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिमा बैंकको ...