२३ साउन २०७९, सोमबार
फाइल तस्वीर पिङ्गटुङ – चीनले ताइवानलाई घेरेर आक्रमणको तयारी गरेको भन्दै ताइवानी सेनाको युनिटहरूको लडाईं तयारीका लागि दुईदिने पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ...
२३ साउन २०७९, सोमबार
काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एकता घोषणा भएको हो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टी नेपालका ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको हुँदा सांसदहरुको कार्यकाल सकिएको हुँदा प्रतिनिधिसभाको बैठक राख्नु गतल भएको धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभा सदस्य देवकोटाले आज राष्ट्रियसभाको ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन दलहरुबीच सीट बाँडफाँड गर्दा नेपाली काङ्ग्रेस एक सय सिट लिन नेतृत्वलाई सुझाएको छ । नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको आज बसेको बैठकले सय सिट राखेर ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – सरकारले असमान ढङ्गले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै सिंहदरबारका नायव सुब्बाहरूले पेन डाउन सुरु गरेका छन् । बजेट घोषणाविपरीत सरकारले असमान ढङ्गले तलब वृद्धि गरेको उनीहरुको आरोप छ । आन्दोलनका कार्यक्रमअनुसार भोलि मङ्गलबार ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यबहाक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज सोमबार मन्त्री भुसाल र राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको हो । ...
२३ साउन २०७९, सोमबार
जनकपुरधाम – काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार गणेशमान ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकहरु मध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो । ...
२३ साउन २०७९, सोमबार
साङ्केतिक तस्वीर पर्वत – पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज विद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु ...