०४ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा ...
०४ भदौ २०७९, शनिबार
बैतडी – राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो ...
०४ भदौ २०७९, शनिबार
फाइल तस्वीर चितवन – नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आसन्न निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्र गठबन्धन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जित्ने स्वार्थका लागि ...
०४ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं– नेकपा –एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गर्नुभएको छ । उहाँले नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा यस्तो आग्रह गर्नुभएको हो ...
०४ भदौ २०७९, शनिबार
फाइल तस्वीर सुनसरी – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक संसद्बाट जस्ताको त्यस्तै पारित हुने बताउनुभएको छ । शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ । उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो । दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डल आज बिहान अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेको हो ...
०४ भदौ २०७९, शनिबार
मुगु – मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् । ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – नेपाली काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुग्नुभएको छ । नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल भएको बताइएको छ । गिरिलाई भेट्न राष्ट्रपति भण्डारी आज शनिवार मेडिसिटी पुग्नुभएको हो । ...
०४ भदौ २०७९, शनिबार
सिरहा – सिरहामा ठूलो मात्रामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नं. १९ कटहामा स.५ प.७७५५ नं. को मोटरसाइकललाई शङ्का लागि चेकजाँच ...