०८ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ गठबन्धनको सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । यसअघि मङ्गलबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक ...
०८ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – निलम्बित प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा सम्बन्धि महाअभियोग सिफारिस समितिको बैठक आज दिउँसो २ बजे बस्दै छ । यहि २९ भदौं भित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो ...
०८ भदौ २०७९, बुधबार
एजेन्सी – जापानमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३ सय ४३ जनाको मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ । अघिल्लो दिन ३ ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – देशभर आजको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ४९ जनामा नमुना परीक्षण गर्दा ६ सय ३४ ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले बढेको हो । गत साताको अन्तिम कारोबार पश्चात निरन्तर ओरालो लागेको नेप्से ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – अमेरिकी डलर देखाएर श्रृङ्खलावद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकमा विमानस्थलमा ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय खारेज गर्ने लगायतका विभिन्न १६ वटा निर्णय भएको हो ...
०७ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर तनहुँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद श्रेष्ठले तनहुँ ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताउनुभएको छ । आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने ...