०८ भदौ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८ सय ६ जनामा पीसीआर विधिबाट तथा २ हजार ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । नेविसङ्घ त्रिविले परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइ दिएको हो ...
०८ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई– मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका ...
०८ भदौ २०७९, बुधबार
चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी शर्मा ओलीले अरू काम नगरेको आरोप लगाउनुभएको छ । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उहाँले आफूलाई ओलीले चितवनमा असफल ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजारमा एकल अङ्कको सामान्य सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २ दशमलव ८७ अङ्क (० दशमलव१४ प्रतिशत) ले वृद्धि भएर २०५७ दशमलव ८५ अङ्कमा ...
०८ भदौ २०७९, बुधबार
बाँके – बाँकेमा आगामी असोज पहिलो सातादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी समन्वय बैठकमा विभागका ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मलद्वारा बनाइएको अवैध संरचना भत्काएको छ । अन्डरग्राउन्डमा पार्किङ खाली नगरिएको र नक्सा पास नगरी केही संरचनाहरू बनाइएकाले महानगरले डोजर प्रयोग गरी संरचना भत्काएको हो । त्यहाँ भएका पसल ...
०८ भदौ २०७९, बुधबार
फाइल तस्वीर गोरखा – तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ ल्याएको छ । यो योजना अन्तर्गत भदौभित्र बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरूले १ लाखसम्मको चिकित्सा सम्बन्धी ...