१२ भदौ २०७९, आइतबार
फाइल तस्वीर सिन्धुपाल्चोक – गए रातिदेखि परेको अविरल वर्षाका कारण गएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको ...
१२ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडी मुलुक जान लागेका १ सय ९७ जनालाई नियन्त्रणमा लिइएको छ । यही भदौ ८ गतेदेखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – देशभर अहिले सामान्यदेखि पूर्ण बदली छ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – निर्वाचन आयोगले आजदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको ...
१० भदौ २०७९, शुक्रबार
काठमाडौं – सङ्घीय संसद महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ । सङ्घीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै ...
१० भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय ३१ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ...
१० भदौ २०७९, शुक्रबार
काठमाडौं – नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेण्डामा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा ...
१० भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी ४ मंसिरमा हुन गइरहेको सङ्घीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति ...