१६ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– सत्ता गठबन्धन दलहरुबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल गर्न आज बिहीबार पनि बैठक बस्ने भएको छ । सिट बाँडफाँडको टुङ्गो लगाउने भनि ...
१५ भदौ २०७९, बुधबार
फाइल तस्वीर धनगढी – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एक सय ५० सिट जित्ने दावी ...
१५ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभा अन्तर्गत रहेको विधायन समितिको आज बुधबार बसेको बैठकले नेपाल नागरिकता विधेयक (संशोधन सहित) २०७९ लाई जस्ताको तस्तै पास गरेको छ । आज बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले जस्ताको तस्तै ...
१५ भदौ २०७९, बुधबार
ट्रफी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री देउवा, तस्वीर सौजन्य, प्रधानमन्त्रीको निजी सचिवालय । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उक्त ट्रफी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अवलोकन गर्नुभएको हो ...
१५ भदौ २०७९, बुधबार
साङ्केतिक फाइल तस्वीर काठमाडौं – देशभर यतिबेला डेङ्गो रोग महामारीको रुपमा फैलिएको छ । गत पुसदेखि भदौ १४ गतेसम्म देशभर २ हजार ७ सय २८ जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको काठमाडौंको टेकुस्थित इपीडिमियोलोजी तथा रोग ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय २० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ सय ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन ...
१५ भदौ २०७९, बुधबार
चितवन – चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै ...
१५ भदौ २०७९, बुधबार
फाइल तस्वीर धनुषा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत ...
१५ भदौ २०७९, बुधबार
तनहुँ –जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका पल शाहको पेसी स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधबारका लागि पेसी तोकिएकामा न्यायाधीश अनुपस्थित भएकाले पेसी स्थागित भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ...