२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको मौसमः तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते ★   प्रतिनिधिसभाको आजको बैठकः वित्त आयोगको वार्षिक प्रतिवेदन पेस ★   आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान ★   स्केटिङ खेललाई विद्यालयस्तरसम्म पु¥याउन सम्झौता ★   प्रदेशसभा बैठकः मुख्यमन्त्रीद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत ★   अध्यादेशले आर्थिक गतिविधि बढ्छः सांसदहरु ★   पुँवालेको बिरुवा हुर्केकोमा अधिराजकुमार एड्वर्डद्वारा खुशी व्यक्त ★   संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? ★   बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सहकारी ठगी प्रकरण लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग ★   अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः सांसद पुन ★   मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त ★   पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन ★   निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइनुपर्छः सांसद डा महत ★   एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यकः स्वास्थ्यमन्त्री पौडेल ★   ‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’

समाचार

कार्यदलको बैठक आज पनि बस्ने, आजै शीर्ष नेतृत्वलाई सहमतिको प्रतिवेदन बुझाउने तयारी

फाइल तस्वीर । काठमाडौं – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सँयुक्त रुपमा मिलेर जान खोजेका पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यादलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । हिजो मङ्गलबार ...

महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालको सान्दार जित, भुटानमाथि गोलको वर्षा

काठमाडौँ – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करणको उद्घाटन खेलमा नेपालले सहज जित निकालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० गोलको फराकिलो अन्तरले जितेको छ । यो जितसँगै नेपालले ३ ...

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेबीच शिष्टाचार भेट । तस्वीर: जनसम्पर्क तथा सूचना निर्देशनालय काठमाडौं – नेपालको पाँचदिने भ्रमणमा आउनु भएका भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ । रक्षा ...

देशभर थप तीन सय जनामा सङ्क्रमण पुष्टि

फाइल तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रममण पुष्टि भएको छ । आज कुल चार हजार पाँच सय ९० जनाको स्वास्थ्य परीक्षण गर्दा तीन सय जनामा उक्त भाइरसको ...

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यसहित जिल्ला नेताहरु माओवादी प्रवेश

धनगढी – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीसहित नेकपा एमालेका नेता कार्यकताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेश नेता तथा कार्यकर्ताहरुला माओवादी केन्द्रका अध्यक्ष ...

सिट बाँडफाँड विषय पेचिलो बन्योः अध्यक्ष नेपाल

फाइल तस्वीर काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्र प्रदेश र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताउनु भएको छ । राजधानीमा आजदेखि सुरु ...

एमाले सांसद्हरुद्वारा संसद्को कार्यकाल नबढाउन चेतावनी

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म भन्ने विषयमा संसद्मा बहस चलिरहेको छ । संसद्को कार्यकाल सकिन लागेका बेला कहिलेसम्म अवधि कायम राख्ने भन्ने विषयमा अन्योल भैरहँदा यससम्बन्धी बहस चुलिंदै गएको हो । संविधानमा स्पष्ट ...

म्यादी प्रहरीको लागि २६ गते भर्ना खुल्दै, छानिएका म्यादी प्रहरी कार्तिक ९ गतेदेखि कार्यक्षेत्रमा जानुपर्ने

फाइल तस्वीर काठमाडौं – मङ्सिर पहिलो साताहुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा पठाइने भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी ...

बाल हिंसाको आरोपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई पक्राउ पुर्जी

फाइल तस्वीरजुम्ला– जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा ...

प्रधानमन्त्री देउवाद्वारा बेलायती नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बधाई ज्ञापन

फाइल तस्वीर काठमाडौं – बेलायती नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनु भएको छ । प्रधानमन्त्री देउवाले बेलायती समकक्षी लिज ट्रसलाई सामाजिक सञ्चाल ट्विरमार्फत् बधाई दिनुभएको हो । झण्डै दुई महिनाको रस्साकसीपछि बेलायतले ...