२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता ★   विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै ★   विश्व अन्तरधार्मिक सद्भाव सप्ताह ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   सडक दुर्घटनामा परी एक जनाको मृत्यु, पाँच घाइते ★   राष्ट्रिय गौरवका आयोजनामा २५ दशमलव ७० प्रतिशत खर्च ★   यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च ★   राष्ट्र बैङ्कद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ सुरू ★   चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी ★   ‘एसियन हाइवे’ निर्माणले गति लिँदै ★   कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब नै पाए ★   सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक ★   आजको मौसमः तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते ★   प्रतिनिधिसभाको आजको बैठकः वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

समाचार

आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस, निरक्षर सबै नेपालीलाई साक्षर बनाउन प्रधानमन्त्रीको जोड

फाइल तस्वीर । काठमाडौं – आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर हरेक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउने गरिन्छ । सोही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली ...

आज छपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं – आज छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ । दिवसका ...

सिट बाँडफाँड कार्यदलको बैठक बिहान ९ बजे बस्दै, जुट्ला त सहमति !

फाइल तस्वीर काठमाडौं – पाँचदलीय सत्तागठबन्धनको सिट बाँडफाँडको टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बिहीबार पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको कार्यदलको बैठकमा सहमति जुट्न नसक्दा बैठक पुनः आज बिहान ...

साफ महिला च्याम्पियनसिपः बङ्गलादेशको सहज जित

फाइल तस्वीर काठमाडौं — साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको दोस्रो खेल बङ्गलादेशले सहज जित निकालेको छ । पहिले हाफसम्म ३–० गोल गरेको बङ्गलादेशले पछिल्लो हाफमा भने कुनै गोल गर्न सकेन । पछिल्लो ...

अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ : उपमहासचिव शर्मा

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले आफू पार्टीभित्र सबैभन्दा बढी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक भएको बताउनुभएको छ । अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा तथा स्वयंसेवक भेलामा अर्थमन्त्री शर्माले उक्त कुरा बताउनुभएको ...

हास्य कलाकार अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पु¥याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला ...

कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

तस्वीरः रासस मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । १९औँ निजामती सेवा दिवसका अवसरमा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै ...

दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो मिडिया काउन्सिल विधेयक

काठमाडौं – नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका ...

देशभर थप २ सय ३० जनामा सङ्क्रमण, ७८ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३६ जनाको नमुना परीक्षण गर्दा २ सय ३० ...

नेप्से परिसूचकमा ११ दशमलव ९७ अङ्कको गिरावट, कारोबार रकम ८२ करोड ६२ लाख

काठमाडौं – साताको चौथो दिन आज बुधवार पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै ...