२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपालले दियो थाइल्याण्डलाई ८२ रनको लक्ष्य ★   प्रतिनिधिसभा बैठक :स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सांसदहरुको माग ★   काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँः उपप्रधानमन्त्री सिंह ★   प्रतिनिधिसभा बैठक सुरु ★   पुस्तकालयसहित सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणका लागि ‘विराट एक्स्पो’ ★   रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त ★   दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता ★   महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै ★   बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने ★   ट्रक दुर्घटनामा एकजनाको मृत्यु ★   रिडी–बल्कोट सडक एक महिना बन्द ★   जुम्लामा ११ किलोमिटर सडक निर्माण ★   सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै ★   झाडी फाँडेर १४० रोपनीमा ओखरखेती ★   विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता ★   विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

समाचार

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डङ्गोल र ...

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री खाँण चुनावी कार्यक्रमका लागि चितवन प्रस्थान

चितवन – प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन पुग्नुभएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसले आयोजना गरेको ‘जनताको साथमा काङ्ग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुग्नुभएको हो । अहिले बिहान ११ः१५ ...

टाटा सुमोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

प्रतिकात्मक तस्वीर सिमरा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर–१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय ...

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन ९३ हजार रुपैयाँ ८ सय रुपैयाँमा कारोबार भएको छापावाला ...

मन्त्रिपरिषदको निर्णयबाट घटाइयो करको दर, हेरौं केमा कति घट्यो ? (सूचीसहित)

काठमाडौं – सरकारले करका दरहरु घटाएको छ । चालु आर्थिक वर्षको लागि बजेट मार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको हो । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको ...

महिला साफ च्याम्पियनसिपस् आजको खेल भुटान र श्रीलङ्काबीच हुँदै

फाइल तस्वीर काठमाडौं – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करण अन्तर्गत आज शुक्रबारको खेल समूह ‘बी’ का श्रीलङ्का र भुटानबीच हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यी दुई टिमले जित आफ्नो पक्षमा पार्ने रणनीतिका साथ ...

मलाई लाग्छ राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छः प्रचण्ड

फाइल तस्वीर काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज शुक्रबार कास्कीको पोखारा विमानस्थलमा ...

जिल्ला अस्पताल धादिङमा दैनिक २० जना डेङ्गुका बिरामी भर्ना

धादिङ – जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्। लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० ...

उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीलाई गाउँपालिकाले दियो एक लाख पुरस्कार

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको ...

साफ यू–१७ च्याम्पियनसिपः नेपालले भारतको सामना गर्ने

फाइल तस्वीर कोलम्बो – साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आजको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो पौने ...