२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उपराष्ट्रपति यादव जापानी दूतावासमा आयोजित स्वागत समारोहमा सरिक ★   उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याइनेः मुख्यमन्त्री कार्की ★   औद्योगिक क्षेत्र सुधार गर्दै सरकार ★   ‘एउटा मात्रै आवदेन परेकाले सूचना स्थगित गरियो’: मन्त्री खड्का ★   अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड ★   शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी ★   प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठकः समस्या पहिचान गरेर समाधान गर्छौं :प्रधानमन्त्री ★   खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन ★   सभापति लामिछानेको सांसद पद फुकुवा गर्न सांसदहरुको माग ★   उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी ★   प्रतिनिधिसभा बैठकः विधायन विधेयकमाथि छलफल ★   बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन ★   निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय ★   महिला टी–ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई ★   नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश ★   विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनुपर्नेमा सांसदहरूको जोड ★   महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपालले दियो थाइल्याण्डलाई ८२ रनको लक्ष्य ★   प्रतिनिधिसभा बैठक :स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सांसदहरुको माग ★   काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँः उपप्रधानमन्त्री सिंह

समाचार

पपुवा न्यु गिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी – पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । ...

विद्यालय हिँडेका तीन विद्यार्थी तीन दिनदेखि बेपत्ता

बुटवल – बुटवलमा विद्यालय जान भनी घरबाट हिँडेका तीन जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका छन् । परिवारका अनुसार बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान ...

ब्ल्याक हक हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते

काबुल – अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका ...

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु भेला हुँदै, सिट बाँटफाँडको गाँठो गाँठो फुक्ला त ?

फाइल तस्वीर काठमाडौं – पाँचदलीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज आइतबार बस्दै छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँडको विषयलाई टुङ्ग्याउन हिजो शनिबार बसेको शीर्ष नेताहरु बैठक निष्कर्षविहीन भएपछि पुनः आज ...

एक लाख १५ हजार म्यादी प्रहरीका लागि दर्खास्त आह्वान

फाइल तस्वीर काठमाडौं – सरकारले आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आज आइतबार भर्नाका लागि विज्ञापन खुलाएको हो । नेपाली नागरिकले ...

गठबन्धनमा सिट बाँडफाँडको सकस, बैठक आज पनि बस्दै

काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । शनिबार साँझ बसेको बैठकमा सबै दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक ...

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २० वर्षपछि पक्राउ

प्रतिकात्मक तस्वीर दमौली – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ...

राहदानीबाट ४ करोड ४२ लाख राजश्व सङ्कलन

फाइल तस्वीर दमौली – तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८–७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला ...

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा ...

आजदेखि सोह्र श्राद्ध सुरु, श्राद्ध रोकिए के गर्ने ?

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ...