२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै ★   हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक ★   भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित ★   विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान ★   अङ्कारामा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु ★   प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा ★   कृत्रिम जलाशय निर्माण गरी सिँचाइ ★   कृषि ऐन ल्याउने सरकारको तयारी ★   पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा ★   उपराष्ट्रपति यादव जापानी दूतावासमा आयोजित स्वागत समारोहमा सरिक ★   उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याइनेः मुख्यमन्त्री कार्की ★   औद्योगिक क्षेत्र सुधार गर्दै सरकार ★   ‘एउटा मात्रै आवदेन परेकाले सूचना स्थगित गरियो’: मन्त्री खड्का ★   अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड ★   शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी ★   प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठकः समस्या पहिचान गरेर समाधान गर्छौं :प्रधानमन्त्री ★   खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन ★   सभापति लामिछानेको सांसद पद फुकुवा गर्न सांसदहरुको माग ★   उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी ★   प्रतिनिधिसभा बैठकः विधायन विधेयकमाथि छलफल

समाचार

अवार्ड विजेता स्पेनिस लेखक मारियासको निधन

एजेन्सी – अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ । एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको “योर फेस टुमोरो“ ...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ वटै खेलमा गण्डकी प्रदेशले भाग लिने

गण्डकी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ वटै खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आउँदो असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । ...

दश अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज अनलाइनबाटै हुने

काठमाडौं – नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भदौ २८ गते २८ दिने र ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका ...

गठबन्धनका शीर्ष नेताहरू छलफलमा, आजै सहमतिको प्रयास गरिने

काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि सिट बाँडफाँडमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न ...

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापा – झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै ...

ट्युनिसियाको तटमा डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु, १२ जना अझै बेपत्ता

एजेन्सी – ट्युनिसियाको तटमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुङ्गा डुबेपछि १४ जनाको उद्धार गरेको छ ...

आजको मौसमः देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको ...

चिनियाँ सभामुख ली चान्सु औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं – राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष तथा चिनियाँ सभामुख ली चान्सु औपचारिक भ्रमणका लागि आज सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख चान्सु तीन दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ...

पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले पायो एसिया कपको उपाधि

एजेन्सी – श्रीलङ्काले छैटौं पटक एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो । श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्यसहित ...

उच्च पहाडी जिल्लामै भेटिन थाले डेङ्गुका बिरामी

फाइल तस्वीर कञ्चनपुर – सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको ...