०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा ★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव

समाचार

आर्थिक वर्षको १० महीनासम्म फितलो बनेको प्रधानमन्त्री रोजगार कार्यक्रम एक महिनामै ३ अर्ब खर्च

काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट आर्थिक वर्ष सकिनै लाग्दा धमाधम खर्च हुन थालेको छ । वर्षा लागेर जताततै सडकमार्गहरु अवरुद्ध भएका बेला सडक केन्द्रित रोजगार कार्यक्रमको कार्यान्वयन तीव्र भएको हो । गत वैशाख मसान्तसम्म ...

कोभिड–१९ विरुद्धको खोप लिन आज चीन जाँदै निगमको जहाज

काठमाडौं – कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । स्वास्थ्य तथा ...

बैरी हँसाएका नेता मिलेपछि एमालेको नौटङ्की विवाद आज टुङ्गिने

काठमाडौं— लामो समयदेखि विवादको उल्झनमा रहको नेकपा एमालेको आन्तरिक किचलो समाधान हुने भएको छ । पार्टीका दुई हस्तीहरु अध्यक्ष खड्गप्रसाद शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो साँझ भएको भेटवार्ता र लामो छलफलभए पनि ...

देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रहि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणालीमा आज बिहान प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा ...

डेनमार्कलाई पराजित गर्दै इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा

इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै ...

युनियन लाइफ इन्स्योरेन्सको सेयर निष्कासन बिक्री आजदेखि

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज बिहीबारदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार ...

ओली सरकार दलाल र माफियाहरूको चङ्गुलमा डुबेर अधिकार कुण्ठित पार्न उद्धत रह्यो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आज बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका ...

विपद् व्यवस्थापन कोषमा ६ अर्ब रकम हुँदा पनि पीडित पक्षले पाएनन् राहत

काठमाडौं – गत असार १ गतेको बाढी र पहिरोले मनाङका कम्तीमा ५३ घरमा क्षति पुग्यो । मनाङको तल्लो भेग चामे, ताल, धारापानी, तिमाङ क्षेत्र मात्र होइन, माथिल्लो मनाङको नार्फाभूमिमा समेत क्षति पुगेको थियो । साना ...

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनामा सङ्क्रमण, २८ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ ...

अर्थमन्त्री पौडेलद्वारा कुनै कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरुलाई निर्देशन

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफु खरो रुपमा प्रस्तुत हुने बताउनुभएको छ । आज बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा ...