०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

समाचार

प्रधानमन्त्रीद्वारा इद पर्वको अवसरमा सम्पूर्ण मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश ...

एमाले केन्द्रीय कमिटीभित्रै राष्ट्रपतिमाथि महाअभियोग लगाउने चर्चा

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीभित्र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा सुरु भएको छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ ...

देशभरको मौसममा आंशिक बदली भै केही स्थानमा पानी पर्ने

काठमाडौं – आज देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेन नं. एक र दुई तथा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका ...

केन्द्रको राजनीतिक परिवर्तनले प्रदेशमा समेत प्रत्यक्ष असर पर्यो : नेता पाण्डे

काठमाडौं – बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताउनु भएको छ । उहाँले केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै ...

दुई नेताहरुबीच खुमलटारमा भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ । दुई नेताहरुबीच खुमलटारमा वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ । यसअघि आज मङ्गलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर ...

एमाले केन्द्रीय कमिटीको बैठकमा नौ एजेण्डा प्रस्तुत

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा ...

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जनामा सङ्क्रमण, २५ जनाको मुत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य ...

जसपा संसदीय दलको विधान सर्वसम्मतले पारित, आयोगले विवाद टुङ्ग्याएपछि मात्र सरकारमा जाने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ । आज दिउँसो बसेको पार्टी संसदीय दलको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको विधान पारित गरेको हो । उक्त बैठकले ...

सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर खोप दिने गृहमन्त्रीको जिकिर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनु भएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग हिजो सोमबारको भेटमा उहाँले सरकारले ...

साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से ९ अङ्कले गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अङ्क माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९ दशमलव ०१ अङ्कले घटेर २ हजार ९८५ दशमलव ५७ विन्दुमा ...