१५ घन्टा अगाडि
गण्डकी, चैत १९ गते । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ । सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा ...
१५ घन्टा अगाडि
काठमाडौँ, चैत १९ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आज मङ्गलबारको बैठक केहीबेर ढिला गरी भर्खरैमात्र सुरु भएको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सभाको बैठक कक्षमा पुगेपछि सांसद दीपक बोहराको निधनको ...
१५ घन्टा अगाडि
पाल्पा, चैत १९ गते । परम्परागत कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि पाल्पाको रम्भा गाउँपालिकाका महिलालाई वाद्यवादनसम्बन्धी सीप प्रदान गरिएको छ । वडा नं २ स्थित कोटथरका महिलालाई लक्षित गरेर पञ्चेबाजा बजाउने सीप प्रदान ...
१५ घन्टा अगाडि
टोकियो, चैत १९ गते । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता ...
१५ घन्टा अगाडि
नयाँदिल्ली, चैत १९ गते । भारतमा यस गर्मीमा सामान्यभन्दा बढी तापक्रम हुने अपेक्षा गर्न सकिने र गर्मीका अधिक दिनहरूले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने मौसम कार्यालयले चेतावनी दिएको छ । देश तातो गर्मीका लागि अपरिचित ...
१५ घन्टा अगाडि
काठमाडौँ, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेलाई आग्रह गर्नुभएको छ । दोस्रो पटक आफ्नो सांसद पद फुकुवाको मागसहित सभामुख घिमिरेलाई भेट्न उहाँको ...
१६ घन्टा अगाडि
काठमाडौं, चैत १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका ...
१६ घन्टा अगाडि
काभ्रेपलाञ्चोक, चैत १९ गते । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले ...
१६ घन्टा अगाडि
काठमाडौं, चैत १९ गते । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उहाँको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ...
१६ घन्टा अगाडि
काठमाडौँ, चैत १९ गते । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ । सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा ...