०२ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर कास्की – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले पदक तालिकामा पहिलोस्थानमा राखेको छ । नेपाली खेलकुदको कुम्भमेलाको रुपमा लिइएको जारी प्रतियोगितामा नेपाल आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ ...
०२ कार्तिक २०७९, बुधबार
नेत्रविक्रम चन्द‘ विप्लव’, फाइल तस्वीर काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले आगामी कार्यकालका लागि नेत्रविक्रम चन्द‘विप्लव’को नयाँ केन्द्रीय समिति गठन भएको छ । कपिलवस्तुमा सम्पन्न नेकपाको नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्रविक्रम चन्द ...
०२ कार्तिक २०७९, बुधबार
काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । ...
०१ कार्तिक २०७९, मङ्गलबार
नयाँ दिल्ली – भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको हो । बाक्लो हुस्सुका कारण हेलिकोप्टर जमिनमा ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा सहभागि हुन प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – सत्ता गठबन्धनले संयुक्त अपिलमार्फत् भोट मागेको छ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेर भोट मागेका हुन् । ...
०१ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । आज मङ्गलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ ...
०१ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको हो । निर्वाचन आयोगले त्रिभुवन ...
०१ कार्तिक २०७९, मङ्गलबार
तस्वीर : बीबीसी मस्को – एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको ...