३० माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘स्थानीय तहका कानुन संविधानभन्दा माथि हुन सक्दैन’ ★   दशौँ राष्ट्रिय खेलकुदः एथलेटिक्स, कुस्ती र बुद्धिचालका खेलाडी छनोट ★   स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते ★   ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेट ★   स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल ★   ‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’ ★   प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय ★   लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता ★   मन्त्रिपरिषद् निर्णयः बीस लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने ★   भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार ★   लगानीको वातावरण बनाउन सरकार तयार ★   हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था ★   कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन ★   बागमती प्रदेशको वन ऐन संशोधन गरिने ★   राष्ट्रपति ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त ★   बालगीत ‘आफूसित आफैँ दङ्ग’ सार्वजनिक ★   नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन ★   सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र ★   खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न ★   ‘बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी प्रक्रिया पारदर्शी बनाउनुपर्छ’

समाचार

छठपर्वको मुख्य दिन आज सूर्यदेवको आराधाना गरी मनाइँदै

काठमाडौं – छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ ...

आजदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज आइतबारदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, ...

तिर्थालु बोकेर हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु, २५ घाइते

नवलपरासी – पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेर हिँडेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ...

प्रत्यक्षतर्फको २ करोड ३६ लाख मतपत्र छपाइ सम्पन्न

काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ गरेको छ । प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेशसभातर्फ १ ...

पिकनिक खान गएका दुई युवा भेरी नदीमा बेपत्ता, खोजी कार्य जारी

साङ्केतिक तस्वीरसुर्खेत – सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दिपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् ...

सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशङ्का व्यक्त

एजेन्सी – रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई ...

भीषण वर्षापछिको बाढीपहिरोमा परी ४७ जनाको मृत्यु, ६० बेपत्ता

एजेन्सी – भीषण वर्षापछिको बाढीपहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा सहर अधिक प्रभावित भएका ...

शैक्षिक इन्डिकेटर पद्दति लागु गर्नुपर्नेमा जोड दिंदै सरकारको शैक्षिक नीतिप्रति शिक्षाविद्हरूको आक्रोश

काठमाडौं – नेपाल जेष्ठ प्राध्यापक समाजले शिक्षा क्षेत्रमा देखिएका विसङ्गतिहरूलाई निरुपरण गर्न विशेष योजना तर्जुमा गर्ने र सरकारलाई ठोस रूपमा काम गर्नेगरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका ...

खुकुरी प्रहारबाट आफ्नै साथीको हत्या, एक जना पक्राउ

प्रतिकात्मक तस्वीर चितवन – मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको मृत्यु भएको हो । घटनास्थल नजिकै रगतमा ...

यो हदसम्म अनुत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएनः नेपाली काङ्ग्रेस

काठमाडौं – नेपाली काङ्ग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको ४१ महिने अवधि पूर्ण रूपमा खेर गएको निष्कर्ष निकालेको छ । आज शनिबार सार्वजनिक घोषणापत्रमा ओलीको पूर्ववर्ती सरकार जस्तो अनुत्तरदायी र असंवेदनशील ...