१४ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज ...
१४ कार्तिक २०७९, सोमबार
एजेन्सी – भारतको गुजरातस्थित मोरबीमा १ सय ४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिएर करिब चार सय यात्रु मच्छु नदीमा खसेर दुर्घटनामा परेका छन् । दुर्घटनामा १ सय ४० भन्दा बढीले ज्यान गुमाएका छन् भने ७० ...
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं – मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान ...
१३ कार्तिक २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले ...
१३ कार्तिक २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको दिउँसो १.४५ बजेको दिल्ली उडान अनुमति नलिएको भन्दै वाइडबडी बिमान आरए–२१७ को उडान रोकिदिएको छ । दिउँसो १.४५ बजे दिल्लीका लागि उडान गर्ने तयारी ...
१३ कार्तिक २०७९, आइतबार
बुटवल – रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका गृहमन्त्रीसमेत रहनुभएका काङ्ग्रेस नेता बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । आज आइतबार गृहमन्त्री खाँणले ६७ बुँदे संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । उहाँले स्थानीय तहले गरिरहेको ...
१३ कार्तिक २०७९, आइतबार
नेपालगञ्ज – बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ...
१३ कार्तिक २०७९, आइतबार
रेसुङ्गा– गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै छन् । उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...
१३ कार्तिक २०७९, आइतबार
एजेन्सी – सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको दुई कार बम विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै ३ सय जना घाइते भएका छन् । सोमालियाका राष्ट्रपति हसन शेख मोहमदले आइतबार बिहान एक विज्ञप्ति जारी ...