०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   आज विश्व रेडियो दिवस ★   सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड ★   छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा ★   चौबिस वर्षपछि सडक स्तरोन्नति ★   खाजा खर्च कटाएर पुस्तकालय पुनः निर्माण ★   रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित ★   आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ★   ‘स्थानीय तहका कानुन संविधानभन्दा माथि हुन सक्दैन’ ★   दशौँ राष्ट्रिय खेलकुदः एथलेटिक्स, कुस्ती र बुद्धिचालका खेलाडी छनोट ★   स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते ★   ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेट ★   स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल ★   ‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’ ★   प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय ★   लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता ★   मन्त्रिपरिषद् निर्णयः बीस लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने ★   भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार ★   लगानीको वातावरण बनाउन सरकार तयार ★   हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था

समाचार

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई घाइते

फाइल तस्वीर नवलपरासी – पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा पल्टिँदा दुर्घटना भएको ...

नेप्सेमा १६ दशमलव ३९ अङ्कले वृद्धि, कारोवार रकम ६९ करोड ७३ लाख

काठमाडौं – साताको दोश्रोे दिन आज सोमबार सेयर बजार १६ दशमलव ३९ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३९ अङ्कले बढेर १८७४ दशमलव ८७ विन्दुमा पुगेको छ । ...

नेपालटारमा सवारी दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

काठमाडौं – काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप ...

देशमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ : अध्यक्ष ओली

झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र ...

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि, ५ सय २२ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ८७ वटा नमुना परीक्षण गर्दा ६ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो । ...

राज्यको शासकीय स्वरुपसहित संविधान संशोधनमा माओवादी केन्द्रको विशेष जोड (पूर्ण पाठसहित)

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनका क्रममा चुनावी लक्ष्य र योजना सहितको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ...

दोस्रो जित निकाल्दै पुलिस क्बलले हरायो एक नम्बर प्रदेशलाई

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबले एक नम्बर प्रदेशलाई पाखा ...

बिहीबारदेखि मङ्सिर १ गतेसम्म चुनावीसभा, जुलुस र कोणसभा गर्न पाइने

फाइल तस्वीर काठमाडौं – मङ्सिर ४ गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका व्यक्तिहरुले कार्तिक १७ गतेदेखि बिहीबारदेखि मङ्सिर १ गतेसम्ममात्र चुनाव प्रचारप्रसार गर्न पाउने भएका छन् । कार्तिक १७ गतेदेखि राजनीतिक ...

अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न क्यानको निर्देशन

फाइल तस्वीर काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्नुपर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने निर्णय गरेको हो ...

राष्ट्रिय गौरवको आयोजना बनाउने महत्वकाङ्क्षा सहित एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले २० दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बानेश्वरस्थित पार्टी कार्यालयमा एकीकृत समाजवादीका नेताहरुले आज सोमबार संयुक्त रुपमा पार्टीको ...