१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएल नेपाललाई पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुको गुनासो छ । कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिने गर्नाले आफूहरु अन्योलमा परेको भन्दै वाइसिएल नेताहरुले ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले हिजो सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ...
१५ भदौ २०७८, मङ्गलबार
बार्सिलोनाले एथलेटिको म्याड्रिडका स्टार फरवार्ड जोआ फेलिक्सलाई ऋणमा भित्र्याउन चाहेको थियो । तर, बार्साको यो प्रस्तावलाई एथलेटिकोले अस्विकार गरेको छ । गोल डटकमका अनुसार यी खेलाडीका एजेन्ट जर्ज मेन्डिसमार्फत बार्साले प्रस्ताव अघि बढाएको थियो । ...
१५ भदौ २०७८, मङ्गलबार
फाइल तस्बिरकाठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना विस्तार गर्न सकस भएको छ । गठबन्धन दलहरुबीच मन्त्रिपरिषद् बिस्तार गर्ने सम्बन्धमा पटक पटक छलफल भए पनि अहिलेसम्म सरकार विस्तार हुन सकेको छैन । ...
१५ भदौ २०७८, मङ्गलबार
अफगानिस्तान छोड्दै अमेरिकी सेना । फाइल तस्वीर काबुल – औपचारिक रुपमा युद्धको अन्त्य भएको भन्दै आजदेखि युद्ध अमेरिका अफगानिस्तान छाड्ने भएको छ । अफगानिस्तानमा दुई दशक लामो जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको जनाउँदै अमेरिकाले ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा ...
१४ भदौ २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ पीसीआर परीक्षण गर्दा १ हजार ९ ...
१४ भदौ २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – नेकपा (एस) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल लामो उपचार पछि आज स्वदेश फर्कनु भएको छ । वरिष्ठ नेता खनाललाई लिन नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुभएको थियो । ...
१४ भदौ २०७८, सोमबार
काठमाडौं – विगत साढे दुई महिनाअघि भारतमा उपचार गर्न गएर आज सोमबार फर्कनुभएका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवन नाफाको भएको बताएका छन् । साढे दुई महिनाअघि भारतमा उपचार गर्न गएर आज ...
१४ भदौ २०७८, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिनुभएको शाक्यले जानकारी ...