०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छः मुख्यमन्त्री कार्की ★   जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यकः उपप्रधानमन्त्री सिंह ★   अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै ★   ताइवानको फुड कोर्टमा ग्यास विस्फोटः चार जनाको मृत्यु, २६ जना घाइते ★   अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह ★   प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट ★   फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश ★   लागुऔषधसहित दुई जना नियन्त्रणमा ★   ‘सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ’ ★   संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले ★   नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत ★   सुख्खा हिउँदः न हिमपात, न वर्षा ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न ★   प्रधानमन्त्रीओलीसंग कृषिमन्त्री अधिकारीको बैठकः रासायनिक मल अभाव हुन नदिइने ★   देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न ★   स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण ★   महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन ★   ‘बाल विवाह सामाजिक समस्या’: मुख्यमन्त्री कार्की ★   शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा ★   नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल

समाचार

पृथ्वी राजमार्ग विस्तार गर्न अझै ४ सय ६६ रुख काट्ने तयारी

साङ्केतिक तस्वीर तनहुँ – पृथ्वी राजमार्ग सडक विस्तारको काम तीव्र रूपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई ...

बोर्डिङ स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु, बस र चालक प्रहरी नियन्त्रणमा

प्रतिकात्मक तस्वीरजुम्ला – जुम्लामा बसको ठक्करबाट एक जना बच्चाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो । तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे ...

झापा–५ : पुरानै अनुहारबीच प्रतिस्पर्धा

झापा – आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली ...

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई समावेशी तथा अपाङ्गमैत्री बनाउन आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन तथा आयोगका निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै ...

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण

काठमाडौं – चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ । नवलपरासी क्षेत्र नं. १ ...

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौं – यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पु¥याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पु¥याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० ...

राष्ट्रपति भण्डारीद्वारा १३८औँ फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सबैमा ...

आजको मौसम : हिमपातको सम्भावना, पर्वतारोहणमा विशेष सावधानी अपनाउन महाशाखाको अपिल

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो । महाशाखाका अनुसार शुक्रबार हिमाली भूभागका ...

‘नो नट अगेन’लाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

फाइल तस्वीर काठमाडौं – फेसबुक पेज–ग्रुप नो नट अगेनलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यसअघि नै अल्पकालीन अन्तरिम आदेशमार्फत कारबाहीमा रोक लगाएको सर्वोच्चले बिहीबार दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश जारी गरेको ...

‘मिनी फेवाताल’ लाई पर्यटकीय गन्तव्य बनाउने गृहमन्त्री खाँणको योजना

बुटवल – गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर कपरकट्टी ...