०७ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं, प्रतिनिधिसभा सदस्यमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ र ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । दुई नम्बर निर्वाचन क्षेत्रबाट २७ वर्षीया सोविता गौतम विजयी हुनुभएको छ भने निर्वाचन क्षेत्र ...
०७ मङि्सर २०७९, बुधबार
ओखलढुङ्गा – ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गौतम एमालेका ज्ञानबहादुर खड्कालाई पराजित गर्दै प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। गौतमले ...
०७ मङि्सर २०७९, बुधबार
दार्चुला – दार्चुलाको प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् । उहाँ निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित ...
०७ मङि्सर २०७९, बुधबार
डडेल्धुरा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ...
०७ मङि्सर २०७९, बुधबार
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्र केसी विजयी हुनु भएको छ । केसीले १४ हजार ४५८ मतसहित विजयी हासिल गर्नु भएको हो । उहाँ निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस ...
०७ मङि्सर २०७९, बुधबार
गुल्मी – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमामा नेकपा (एकीकृत समाजवादी) का जगन्नाथ खतिवडालाई हराउँदै नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित हुनु भएको छ । रायमाझीले १५ हजार २ सय ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – यहि मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी रहेको छ । निर्वाचन आयोगबाट प्राप्त प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन ...
०६ मङि्सर २०७९, मङ्गलबार
पोखरा – पछिल्लो मतपरिणाम अनुसार कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्दै चार हजार आठ सय ५१ मतसहित अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले ...
०६ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर बैतडी– अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध ...