१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गरेका छन् । उनीहरूले एमसीसीको विरोध गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाउने तयारी पनि गरेका छन् । अभियानका संयोजक निर्ग नवीनले ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं –सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीचको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धन नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । बालुवाटार स्रोतका अनुसार ...
१५ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाएपछि त्यहाँ खानेपानीको चरम अभाव हुन पुगेको हो । पहिरोका कारण खानेपानीको मुहानमा क्षति ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै बीचमा विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भएता ...
१५ भदौ २०७८, मङ्गलबार
सुर्खेत– प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै एमालेका कार्यकर्ताहरुलाई उत्तेजित पारेर, भ्रम फैलाएर बोल्न र त्यस किसिमको हर्कत् नगर्न चेतावनी दिनुभएको छ । एमालेको कर्णाली प्रदेश ...
१५ भदौ २०७८, मङ्गलबार
विराटनगर – नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । नेकपा विभाजनका कारण गत भाद्र ११ गते गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा पुगेका ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – सत्तारूढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् । केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – एनसेलले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं — अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुङ्ग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो । अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभएको छ । त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उहाँले बताउनुभयो । ...