०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा ...
०६ मङि्सर २०७९, मङ्गलबार
कतार– कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा विश्वकप दावेदार मानिएको अर्जेन्टिनाले पराजय व्यहोरेको छ । खेल सुरुभएकोे १० औं मिनेटमा अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफको सुरुवाती मै लगातार दुई गोल खान पुग्दा हार व्यहोर्न वाध्य भयो ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री ...
०६ मङि्सर २०७९, मङ्गलबार
चितवन – चितवन १ मा नेकपा एमालेले मतान्तर घटाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ४८ मतका ...
०६ मङि्सर २०७९, मङ्गलबार
कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नं ३ बाट रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी हुँदै प्रतिनिधिसभामा खाता खोलेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सो निर्वाचन क्षेत्रमा कुल ६३ हजार ४४० मत खसेको ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक ७ अङ्कले ओरालो लागेको छ । साताको पहिलो कारोबारमा बजार परिसूचक ७ दशमलव १३ अङ्कले घटेको हो । सरकारले आइतबार निर्वाचनको दिन तथा सोमबार ...
०६ मङि्सर २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर मालाङ्गो – सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको ...
०६ मङि्सर २०७९, मङ्गलबार
प्रदीप पौडेल, फाइल तस्वीर । काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रदीप पौडेलले एमालेका उम्मेदवार ईश्वर पोखरेललाई पछि पार्दै मतान्तर बढाउँदै लगेका छन् । काङ्ग्रेसका पौडेलले अहिलेसम्म ९ हजार १९६ ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालयहरूको विवरण पठाउन ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरेको छ । शाखा अधिकृत पद्मा शर्माका अनुसार गत कात्तिक २५ गते पत्राचार गरिएको ...
०६ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । कुल १६५ निर्वाचित सदस्य रहने प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म ५ जना निर्वाचित भएका छन् । यसरी निर्वाचित ...