०८ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक ★   लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि म्यानमारसँग खेल्ने ★   आगामी चुनावअघि नै काङ्ग्रेसको महाधिवेशन गर्नुपर्छः नेता डा कोइराला ★   मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गरिने ★   अमेरिकासँगको तनावबीच दक्षिण अफ्रिकामा जी–२० विदेशमन्त्रीहरूको बैठक सुरु हुँदै ★   अमेरिकी नागरिकहरूलाई केही ठूलो बचत पठाउने विचारलाई ट्रम्पको समर्थन ★   भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण, प्रधानमन्त्री मोदीद्वारा बधाइ ★   भन्सार चलाउन स्वविकेकीय अधिकार चाहिन्छ ! ★   मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष दाहाल ★   समावेशी आयोगको कार्यक्षेत्र व्यवस्थित गर्न कानुन संशोधन आवश्यक छः मन्त्री गुरुङ ★   लुम्बिनी प्रदेशः चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत ★   विश्वविद्यालयबाट प्राप्त शिक्षाको उपयोग समाज र राष्ट्रको हितमा हुन जरुरी ★   ‘कामपाको नेतृत्वमा प्रशंसायोग्य काम’ ★   ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक ★   प्राप्त ज्ञानलाई इमानदार भएर देश हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह ★   ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐन सरकारको प्राथमिकतामा’ ★   भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’ ★   ‘माओवादी संविधान संशोधनको पक्षमा छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता ★   ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट

समाचार

नेपाल प्रहरीमा इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशन, १ सय ४६ जनाको नाम छनोट (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार इन्स्पेक्टर पदको नतिजा प्रकाशन गरेको हो । परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये १ सय ४६ जना ...

सप्तरी–४ को (१) मा एकीकृत समाजवादीका उम्मेदवार गोविन्दबहादुर न्यौपाने विजयी

सप्तरी– सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका हुन् । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएका निर्वाचन ...

गुल्मी १ बाट काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी

गुल्मी– गुल्मी १ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन् । एक हजार भन्दा बढी मतले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी हुनुभएको हो । गुल्मी १ मा भण्डारी ...

कपिलवस्तु–३ (ख) बाट प्रदेशसभा सदस्यमा राप्रपाका उम्मेदवार विजयी

फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु क्षेत्र नं ३ को प्रदेशसभा (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव प्रदेशसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले ...

काभ्रे २ बाट एमालेका उम्मेदवार गोकुल बाँस्कोटा विजयी

काभ्रेपलाञ्चोक– काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतान्तरले पराजित गर्दै आफू विजयी भएका हुन् । एमालेका उम्मेदवार ...

कास्की १ ’क’ बाट एमालेका उम्मेदवार खगराज अधिकारी निर्वाचित

पोखरा – कास्की १ ’क’ मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार अधिकारीले १५ हजार ...

धनुषा–३ (ख) मा एमालेका ठाकुर निर्वाचित

फाइल तस्वीर धनुषा– धनुषाको निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेकपा (एमाले) का उम्मेदवार दीपेन्द्रकुमार ठाकुर निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित ...

उरुम्कीको एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, नौ जना घाइते

आगलागी, साङ्केतिक तस्वीर । चीन – चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनको उरुम्कीमा भएको आगलागीमा नौ जना नागरिकसमेत घाइते भएका छन् । त्यहाँका सुरक्षा अधिकारीहरूले ...

कैलाली–५ मा गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पन्त, फाइल तस्वीर । कैलाली – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि डिल्लीराज पन्त विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका पन्त एमालेका उम्मेदवार नारदमुनि ...

फर्जि मत भेटिएको भन्दै रुपन्देही–२ मत गणना स्थगित

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मत गन्ने काम रोकिएको छ । मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र ...