१३ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर सुनसरी – निर्वाचन सकिएको एक हप्ताभन्दा बढी समय वितिसक्दा पनि सुनसरीको निर्वाचन क्षेत्र नम्बर –३ को अन्तिम नतिजा आउन सकेको छैन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रस्थानमा हुनुहुन्छ भने ...
१३ मङि्सर २०७९, मङ्गलबार
रघुवीर महासेठ, फाइल तस्वीर । धनुषा – धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन महासेठले नेपाली ...
१३ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं– प्रतिनिधिसभा अन्तगर्त समानुपातिकतर्फको पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अग्रस्थान कायम राखेको छ । अहिलेसम्म नेकपा एमालेले सबैभन्दा बढी २५ लाख ७० हजार १४२ मत प्राप्त गरेको छ । दोस्रोस्थान रहेको ...
१३ मङि्सर २०७९, मङ्गलबार
दोहा– एसियाली मुलुक कतारमा जारी विश्वकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा पुगेको छ । नेपाली समय अनुसार आज बिहान भएको खेलमा पोर्चुगलले समूह चरणको आफ्नो दोस्रो खेलमा उरुग्वेमाथि २–० गोल गर्दै नकआउट चरणको यात्रामा प्रवेश ...
१२ मङि्सर २०७९, सोमबार
साङ्केतिक तस्वीर । काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ६१५ जनाको पीसीआरविधि १ हजार ४७ को एन्टिजेनविधिबाट स्वास्थ्य परीक्षण गर्दा ८ जनामा ...
१२ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेसँगै नेपाली सेयर बजार खस्केको छ । आज सोमबार सेयर बजारमा १५ अङ्कमाथिको गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले हिजो आइतबार चालू आर्थिक वर्ष ...
१२ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर, प्रतिकात्मक तस्वीर । चितवन – इच्छाकामना गाउँपालिका–१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने ...
१२ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंको थापाथलीस्थित बागमती किनार लामोसमयदेखि बसोबास गर्दै आएको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले आज सोमबार डोजर चलाउँदा त्यहाँ तनाव उत्पन्न भएको छ । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा ...
१२ मङि्सर २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – सत्ता गठबन्धनका तीन ठूला दलका शीर्ष नेताहरुको भेट पछि पुनः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच ...
१२ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – वर्तमान सत्ता गठबन्धनका मुख्य तीन दलका शीर्ष नेताहरुबीच आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिनेबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बाटुलाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ...