१० फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘धरान रन’को उपाधि केन्याली धावकलाई ★   स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा माओवादी केन्द्र ★   छात्रावासको जीवनमा ‘होस्टेल ३’ ★   हमासले फिर्ता गरेको अवशेष शिरी बिबासको पनि भएको परिवारबाट पुष्टि ★   जनकपुरमा चिकित्सक सम्मेलन सुरु ★   चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती ★   संविधान संशोधन दलहरूबीच साझा सहमतिका आधारमा गर्नुपर्छः भगवती न्यौपाने ★   पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन ★   प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम ★   ११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा ★   लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक ★   शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क ★   मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान ★   साधारण शेयर बिक्रीका लागि वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह ★   सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन ★   पाल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु ★   गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आएपछि…. ★   रत्न माध्यमिक विद्यालय भवन जीर्णः अश्वासन पाइने तर काम नहुने ★   शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छः अध्यक्ष बिजुक्छेँ ★   निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल

समाचार

चिनियाँ पूर्वराष्ट्रपतिको निधन

फाइल तस्वीर । बेइजिङ — चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको आज बुधबार निधन भएको छ । पूर्व राष्ट्रपति जियाङको ९६ वर्षको उमेरमा निधन भएको हो । पूर्व राष्ट्रपति जियाङ गत अक्टोबरमा सम्पन्न पार्टीको २० औं ...

काठमाडौंमा मङ्सिरको तेस्रो सातादेखि मेलम्चीको पानी वितरण गर्ने मन्त्रालयको तयारी

फाइल तस्वीर सिन्धुपाल्चोक– गत जेठदेखि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब छिट्टै वितरण हुने भएको छ । यही महिनाको अन्त्यदेखि मेलम्चीको पानी सुरुङद्वारा काठमाडौंस्थित सुन्दरीजलको पानी प्रशोधन केन्द्र खसालेपछि पानी वितरण गरिने भएको हो ...

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं – उदयपुर, कैलाली र स्याङ्जाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका–६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले ...

राष्ट्र बैंकद्वारा शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत रहन सर्वसाधारणलाई आग्रह

काठमाडौं – नियामक निकाय राष्ट्र बैंकले शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा शाखारहित बैकिङमार्फत सर्वसाधारणको बचत हिनामिना भएका घटना बढिरहेको समयमा राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । ...

बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं – निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ मा पुनः मतदानको माग गर्दै मतगणना अबरुद्ध भएकोमा बाजुरा र स्याङ्जामा मतगणना नै सुचारु गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने ...

नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउन बाँकी ठाउँमा कलम चिह्नमा मतदान गरौं : नेता शर्मा

काठमाडौं – काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ मतगणना जारी छ । कुल खसेको एक करोड नौ लाख मतमध्ये आज बुधबार मध्याह्न्न १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७ लाख ...

पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न नेपाललाई सामाजिक सञ्जालबाट वञ्चित गरिएकोमा महासङ्घको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासङ्घले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै ...

आक्रमणकारीद्वारा प्रहरी ट्रकलाई लक्षित गरि हमला, तीन जनाको मृत्यु, २३ घाइते

पाकिस्तान – इस्लामाबाद–पश्चिमी पाकिस्तानमा आत्मघाती आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएको एक अधिकारीले बताएका छन् । क्वेटा सहरमा पोलियो ...

इञ्जिनियर बने सफल किसान, पशुपालन व्यवसायबाटै मासिक १० लाखको कमाइ

फाइल तस्वीर काठमाडौं – मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक ...

रेडपाण्डाको बासस्थान सङ्कटमा

जाजरकोट – मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपाण्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपाण्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो । बाटोमै ...