१० फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘धरान रन’को उपाधि केन्याली धावकलाई ★   स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा माओवादी केन्द्र ★   छात्रावासको जीवनमा ‘होस्टेल ३’ ★   हमासले फिर्ता गरेको अवशेष शिरी बिबासको पनि भएको परिवारबाट पुष्टि ★   जनकपुरमा चिकित्सक सम्मेलन सुरु ★   चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती ★   संविधान संशोधन दलहरूबीच साझा सहमतिका आधारमा गर्नुपर्छः भगवती न्यौपाने ★   पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन ★   प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम ★   ११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा ★   लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक ★   शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क ★   मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान ★   साधारण शेयर बिक्रीका लागि वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह ★   सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन ★   पाल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु ★   गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आएपछि…. ★   रत्न माध्यमिक विद्यालय भवन जीर्णः अश्वासन पाइने तर काम नहुने ★   शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छः अध्यक्ष बिजुक्छेँ ★   निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल

समाचार

सङ्घीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान् ? हेरौं यस्तो छ व्यवस्था

काठमाडौं – सङ्घीय संसद्को एक कार्यकाल पूरा भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ ...

वरिष्ठ नायब उपरीक्षक कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा

काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी वरिष्ठ नायब उपरीक्षक उमेश कोइरालालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ । साङ्गठनिक नीति निर्देशन बमोजिम आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, बफादारी ...

शिक्षक सरुवासम्बन्धी सूचना सार्वजनिक (सूचनासहित)

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरको शिक्षक व्यवस्थापन समन्वय शाखाले ७७ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै शिक्षक सरुवासम्बन्धी जानकारी गराएको छ । ...

नयाँ सरकार गठनका लागि दलहरुबीच आन्तरिक छलफल, फेरि पनि गठबन्धनको सरकार नै बन्ने सम्भावना !

काठमाडौं – यहि मङ्सिर ४ गते आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । सो निर्वाचनको परिणामले सत्तारुढ दल नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । तर ...

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

ढोरपाटन – हेटौडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीन पटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन ...

समयमै निर्माण सम्पन्न नगर्ने एक दर्जन कम्पनी कालोसूचीमा (कुन कुन परे त सूचीसहित)

काठमाडौं – तोकिएको समयमा आयोजनाको निर्माण कार्य सम्पन्न नगर्ने १२ कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै निर्माणका काम नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । भरत–सप्तकोसी जेभी, हाइवे कन्स्ट्रक्सन, विधि बिउल्डर्स, ...

सोमबार रातिदेखि बेपत्ता भएका राउतको शव घाँटी रेटिएको अवस्थामा फेला

साङ्केतिक तस्वीरसप्तरी – यहि मङ्सिर १२ गते सोमबार रातिदेखि बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा फेला ...

सुन र चाँदीको मूल्य बृद्धि, कति छ त आजको मूल्य

फाइल तस्वीर काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेको छ । हिजो मङ्लबार छापावाल सुन तोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुनको ...

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ हात्तीसुडे बजार क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–५ श्रीपुर बस्ने २८ वर्षीय मोटरसाइकल चालक श्याम लामा रहेको जिल्ला ...