११ फागुन २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो: सांसद कोइराला ★   सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण ★   सांसदहरुद्वारा केबलकार निर्माण तत्काल रोक्न माग ★   युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग ★   रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न माग ★   युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग ★   रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न माग ★   कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखौंः गोमादेवी तिमिल्सिना ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   तीन हजार बढी फरार प्रतिवादी पक्राउ ★   शान्ति सैनिक दक्षिण सुडान प्रस्थान ★   त्रिशूलीमा बेपत्ता रानाको शव नौ दिनपछि फेला ★   पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना ★   हङ्कङ फ्लुको प्रकोप चुलिँदै ★   मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता ★   जहाज बिग्रिएपछि विमानस्थलमा उडान बन्द ★   विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण ★   सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो ★   मानेभञ्याङ जोड्ने कावाखोलामा पक्की पुल निर्माण

समाचार

काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप, दुई जना घाइते, घटनाबारे अनुसन्धान जारी

काठमाडौं – काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आज आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो । विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार ...

काङ्ग्रेस प्रवक्ता महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्तबीच भेटवार्ता,समसामयिक विषयमा छलफल

काठमाडौं – नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतबीच भेटवार्ता भएको छ । काठमाडौंको बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका रावतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल ...

पुतली जस्तो सरकार बनाउनु भन्दा काङ्ग्रेस एमाले मिलेर जाऔं : खड्गप्रसाद ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्यका लागि तयार रहेको सन्देश पठाएका छन् । ओलीले नेपाली काङ्ग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत् उक्त सत्ता ...

जाभा टापुमा ५ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी

क्वालालम्पुर– इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ ...

दोलखा प्रदेशसभा (ख) बाट एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी

दोलखा – दोलखा प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका बर्मा ...

जिप अनियन्त्रित भई दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

साङ्केतिक तस्वीर धनगढी – सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका –८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जिपमा सवार १० जना ...

माया लुहार हत्या प्रकरणः हत्या आरोपीत सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । उनी कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन् । कञ्चनपुर प्रहरीको सहयोगमा आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला ...

सुनको मूल्य आकाशियो, आज प्रतितोला एक लाख रुपैयाँको नजिक

फाइल तस्वीर । काठमाडौं – अघिल्लो साताको मध्यदेखि बढेको सुनको मूल्य आज आईतबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारदेखि सुनको मूल्य निरन्तर बढेको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोलामा दुई सय ...

माओवादी केन्द्रको बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

फाइल तस्वीर । काठमाडौं –सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज आइतबार दिउँसो २ बजेपछि पार्टी कार्यालयमा बस्नेछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा, आगामी नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न पार्टी ...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै,यी हुन् छलफलका एजेण्डा

काठमाडौं – नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुने बतटाइएको छ । शनिवार पार्टी कार्यालयमा बसेको ...