०९ असोज २०८१, बुधबार
भर्खरै
★   अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक ★   नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब ८१ करोड ★   देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह ★   पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ ★   व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छः मन्त्री पाण्डे ★   आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा प्राडा पन्त निर्वाचित ★   ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका ★   दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै महिला किसान ★   चटयाङ लागेर दुई जनाको मृत्यु ★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान ★   मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता ★   सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो ★   बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम ★   घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो ★   सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा

समाचार

कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु

काठमाडौं – कीर्तिपुर नगरपालिकामा ‘मास्क बिना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने भएपछि कीर्तिपुर नगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु ...

मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाममा सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका ...

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विरुद्धको रिटको सुनुवाइ आजपनि हुन सकेन

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको तात्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासमा तोकिएको थियो । सर्वोच्चले ...

राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसक्दा सरकार परिवर्तनको खेल भइरह्यो : मुख्यमन्त्री शाक्य

हेटौंडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताउनुभएको छ । आज आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको ...

प्रधानमन्त्रीको पुत्ला दहनप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौं – भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहनविरुद्धको प्रदर्शनप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले मित्रराष्ट्रका विषयमा अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको हो । गृह ...

साताको पहिलो कारोबार दिन नेप्सेमा ३.६८ प्रतिशतले गिरावट

काठमाडौं – साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अङ्कभन्दा बढीले घटेको छ । कारोबार सुरु भएको डेढ घन्टा पनि नपुग्दै परिसूचक १०० भन्दा बढीले घटेर नेप्से परिसूचकमा १०७ अङ्कले गिरावट आएको ...

विद्युत प्राधिकरणको आवेदन फारम शुल्क खल्ती मोबाइल वालेटबाटै गर्न सकिने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट बाट सजिलै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । आवेदकहरुले विभिन्न पदको लागि नेपाल ...

त्रिविको दीक्षान्त समारोहका लागि भोलिदेखि अनलाइन आवेदन सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम सङ्कलन सुरु गर्ने भएको छ । त्रिविका दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरुले भोलि सोमबारदेखि अनलाइन आवेदन भर्न सक्ने भएका छन् । २०७७ असार १ ...

महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा दायर रिटको पेशी प्रधानन्यायाधीश जबराको एकल इजलासमा

काठमाडौं – सत्तापक्ष दल नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ । पेशी आज आइतबारका लागि तोकिएको हो । नेपाली ...

साताको पहिलो दिन सुनको मूल्य उकालो लाग्दै

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर नेपाली बजारमा ९१ हजार ५ सय रुपैयाँमा ...