११ फागुन २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सांसदहरुद्वारा केबलकार निर्माण तत्काल रोक्न माग ★   युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग ★   रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न माग ★   युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग ★   रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न माग ★   कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखौंः गोमादेवी तिमिल्सिना ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   तीन हजार बढी फरार प्रतिवादी पक्राउ ★   शान्ति सैनिक दक्षिण सुडान प्रस्थान ★   त्रिशूलीमा बेपत्ता रानाको शव नौ दिनपछि फेला ★   पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना ★   हङ्कङ फ्लुको प्रकोप चुलिँदै ★   मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता ★   जहाज बिग्रिएपछि विमानस्थलमा उडान बन्द ★   विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण ★   सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो ★   मानेभञ्याङ जोड्ने कावाखोलामा पक्की पुल निर्माण ★   स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

समाचार

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छः वरिष्ठ नेता पौडेल

डुम्रे – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उहाँले सत्तारुढ ...

विश्व बजारमा ४० वर्ष यताकै उच्च मूल्यवृद्धि, वृद्धिदर १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

काठमाडौं – पछिल्लो समयमा मूल्य वृद्धिदरले नयाँ रेकर्ड बनाउँदै गएको छ । विश्व बजारमा ४० वर्षयताकै उच्च मूल्यवृद्धि हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार आगामी एक वर्षमा ...

नेपालमा थप ६ जनामा कोरोना पुष्टि, १ सय ८ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

पश्चिम बङ्गालमा बम विष्फोट, कम्तीमा तीन जनाको मृत्यु, घटनाबारे अनुसन्धानको माग

भारत – भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ । यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल काङ्ग्रेसका नेता पनि परेका छन् । उनको ...

आर्थिक गतिविधि चलायमान हुन नसक्दा तीस प्रतिशत उद्योग बन्द हुने अवस्थामा

चितवन – आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ र बढ्दो व्याजदरको ...

नेप्सेमा दुई दशमलव १६ अङ्कले वृद्धि, कारोवार रकम १ अर्ब ५६ करोड

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अङ्कले बढेर १ हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ ...

भेडेटार सडकखण्डमा सेनाको गाडी दुर्घटना, १५ जना घाइते, दुईको अवस्था गम्भीर

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा आइतबार दिउँसो नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका ...

शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन राष्ट्रसङ्घको आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा ...

काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप, दुई जना घाइते, घटनाबारे अनुसन्धान जारी

काठमाडौं – काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आज आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो । विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार ...

काङ्ग्रेस प्रवक्ता महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्तबीच भेटवार्ता,समसामयिक विषयमा छलफल

काठमाडौं – नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतबीच भेटवार्ता भएको छ । काठमाडौंको बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका रावतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल ...