११ फागुन २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र म्यानमाको खेल बराबरी ★   तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुनः सुरु गर्ने ★   सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह ★   अवैध पोल्ट्रीजन्य पदार्थ भित्रिएको भन्दै ध्यानाकर्षण ★   सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब ★   प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर ★   नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन ★   ‘केपी ओली कप च्याम्पियनसिप’ शुभारम्भ ★   तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही ★   अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार ★   अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ★   इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी ★   इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ ★   राष्ट्रियसभा बैठकमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   सबैको रोजाइ बन्दै कुञ्जपार्क ★   मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान ★   नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड ★   स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड ★   ‘फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’

समाचार

निर्वाचनको समानुपातिकतर्फको मतगणना आज सकिने

काठमाडौं – यही मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आज मङ्गलबार सकिने भएको छ । प्रत्यक्षतर्फको मतगणना भने हिजो सोमबार नै सकिएको हो । निर्वाचन ...

निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं – यहि मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष छ । हिजो अपराहान्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचनको परिणाम अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको ...

विश्वकप फुटबलः कोरिया फराकिलो गोल अन्तरले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश

दोहा– विश्वकप फुटबल प्रतियोगिता – २०२२ अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले सहज जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । पाँचपल्टको विश्व च्याम्पिन ब्राजिलले एसियाली पावर हाउस मानिने दक्षिण कोरियामाथि ४–१ को जित ...

१९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, आरोपी ४ जना पक्राउ

मोरङ – सामूहिक बलात्कारको आरोपमा सुनसरीको इटहरीमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको १० नम्बर वडा पिपल चौक बूढीखोला किनारमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा इटहरीका ...

प्रधानमन्त्री देउवाको यस्तो निर्देशनपछि परराष्ट्रमन्त्रीको इण्डोनेशिया भ्रमण रद्द

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले इण्डोनेशियाको भ्रमण रद्द गर्नुभएको छ । मन्त्रीराष्ट्रमन्त्री डा.खड्का इण्डोनेशियाको बालीमा आगामी बिहीबार हुने बालि डेमोक्रेसी फोरममा सहभागी हुन भोलि मङ्गलबार साँझ त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो ...

बैंकिङ कसुरको आरोपमा फरार एक प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पाँच ...

नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ६७ करोडमाथि

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । अघिल्ला दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन भने साढे २४ अंक ...

पोष्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन

बारा – सवारी दुर्घटनामा घाइतेपछि मृत्यु भएकाको शव सडकमै राखेर प्रदर्शन गरिएको छ । गत बिहीबार सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ...

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

फाइल तस्वीर काठमाडौं – एक वर्षअघि एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र सो पार्टीका तत्कालीन १४ सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज सोमबार सर्वोच्च अदालतमा एमालेले कारवाही गरेका ...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, लोसपालाई बोलाइएन

फाइल तस्वीर ।काठमाडौं– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हालै सम्पन्न निर्वाचन पछि सत्ता गठबन्धनको यो बैठक पहिलो हो । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, ...