२७ भदौ २०७८, आइतबार
काठमाडौं– सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरेका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफूहरू जनताको सेवक बनेर लक्ष्य हासिल गरेको बताउनुभएको छ । गृह मन्त्रालयले ७७ जिल्लाका प्रजिअसँग गरेको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम हुन सफल झापाका प्रजिअ श्रवणकुमार तिमल्सिनाले ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा मुटभेडमा उत्रने सङ्केत देखाएको छ । सभामुख र सरकार पक्षले विपक्षी दल एमालेलाई एकलौटी रुपमा पेलेर जान खोजेको भन्दै भोलि संसद्मा कुनै अप्रिय घटना घट्न गएको खण्डमा ...
२६ भदौ २०७८, शनिबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको उपचारका क्रममा मृत्यु हुन पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ३७ ...
२६ भदौ २०७८, शनिबार
ललितपुर— नेकपा एमाले आज बिहान बसेको स्थायी कमिटीको बैठकले विधान अधिवेशनमा ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव गरेको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान बसेको बैठकबारे जानकारी दिँदै स्थायी कमिटी सदस्य ...
२६ भदौ २०७८, शनिबार
फाइल तस्वीर: नेपाल चीन १२ नं. सीमा स्तम्भ हुम्ला – सरकारले हुम्लाको उत्तरी खण्डमा पर्ने सीमास्तम्भ अध्ययन गर्न गृह मन्त्रालयका सह–सचिव जयप्रसाद आचार्यको संयोजकत्वमा गठित कार्यदलको टोली हुम्ला पुगेको छ । हुम्ला जिल्लाको उत्तरी सीमा ...
२६ भदौ २०७८, शनिबार
मादी नगरपालिका –१ स्थित कार्की परिवारकोे हत्या गरिएको घर ।सङ्खुवासभा — सङ्खुवासभा मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत सोमबार भएको घटनामा एकै परिवारका ६ ...
२६ भदौ २०७८, शनिबार
तस्वीर: एएफपी । काबुल— तालिवानले अफगानिस्तानमाथि आफ्नो कब्जा जमाए पछि आफ्नो सत्ता विरुद्ध अभिव्यक्ति दिनेहरु माथि हिंसात्मक कारवाहीमा उत्रेको छ । पछिल्ला दिनमा अफगानिस्तानको राजधानी काबुलसहित देशका विभिन्न ठाउँमा तालिवानविरोधी प्रदर्शन भइरहेका छन् ।तालिवानले नागरिकहरुमाथि ...
२६ भदौ २०७८, शनिबार
फाइल तस्वीर काठमाडौं – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली हिन्दु नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा ...
२६ भदौ २०७८, शनिबार
सांकेतिक फाइल फोटोजाजरकोट– जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका हुन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ ...
२६ भदौ २०७८, शनिबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशभरको मौसममा आंशिक बदली हुनेछ । देशका धेरै भू–भागमा सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले ...