२६ मङि्सर २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले यहि मङ्सिर २८ गते बुधबार ३ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । ...
२६ मङि्सर २०७९, सोमबार
प्रतिकात्मक तस्वीरटोकियो – रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो ...
२६ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनु सरह हुने बताउनुभएको छ । नेता रावलले हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन ...
२६ मङि्सर २०७९, सोमबार
खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेलतर्फ जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली टाटा सुमो दुर्घटना हुँदा सुनसरी तरहराका २६ वर्षीय रामकुमार खनाल गम्भीर घाइते भएका ...
२६ मङि्सर २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा आज छापावाल ...
२६ मङि्सर २०७९, सोमबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने गरी अध्यादेश ल्याएपछि काङ्ग्रेसभित्रैबाट विरोध भएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्क्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको ...
२६ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यहि मङ्सिर २१ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले ...
२५ मङि्सर २०७९, आइतबार
काठमाडौं – काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी ...
२५ मङि्सर २०७९, आइतबार
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाउनुभएको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले ...
२५ मङि्सर २०७९, आइतबार
प्रतिकात्मक तस्वीर लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ ...