१२ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री ★   देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव कायम, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना ★   सङ्घीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेका दुईवटा समितिको बैठक आज बस्दै ★   नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   छयानब्बे वर्षमा नागरिकता ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   व्यावसायिक माहुरीपालन फस्टाउँदै ★   लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै ढोरपाटनमा हिमपात ★   नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास ★   आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी ★   अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र म्यानमाको खेल बराबरी ★   तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुनः सुरु गर्ने ★   सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह ★   अवैध पोल्ट्रीजन्य पदार्थ भित्रिएको भन्दै ध्यानाकर्षण ★   सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब ★   प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर ★   नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन ★   ‘केपी ओली कप च्याम्पियनसिप’ शुभारम्भ ★   तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही

समाचार

फिफा विश्वकप :फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

दोहा – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज मङ्गलबारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् । जसअनुसार लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलमा आज राति १२ः४५ बजे अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछन् । सन् ...

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरु

काठमाडौं – आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णयहरु गरेको छ । आज सोमबार पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सार्वजनिक संस्थान सुझाव समितिमा दुई महिला थप गर्नेदेखि मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश ...

अदालतले दोषी ठह¥याएकालाई छुटाउनकै लागि कानुन बङ्ग्याउने छुट कसैलाई छैनः डा. कोइराला

काठमाडौं – नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले बन्दी रिहाइका लागि भनेर सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गर्नुभएको छ । डा. कोइरालाले अदालतले दोषी ठह¥याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास हुने बताउनुभएको हो । मन्त्रिपरिषद्को ...

अदालत र संसद्को क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छः महामन्त्री थापा

काठमाडौं – सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विरोध गरेका छन् । जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि उनले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् । ...

नेप्से परिसूचक १६ दशमलव ९७ अङ्कले वृद्धि, कारोबार रकम १ अर्ब ३६ करोड

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार सेयर बजारमा १ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६ दशमलव ९७ अङ्कले बढेको हो । योसँगै आज ...

कक्षा ११ को रजिष्ट्रेसन आवेदन फाराम खुला (सूचना सहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७९–८० मा भर्ना भएका विद्यार्थीहरुका लागि पुस १५ गते भित्र बिलम्ब शुल्क रहित र ...

नेविसङ्घद्वारा स्ववियु निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसङ्घ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग ...

आजदेखि निर्वाचन आचारसंहिता लागु नरहने

काठमाडौं – निर्वाचन आयोगले गत असोज १२ गतेदेखि देशैभर लागू गरेको निर्वाचनसम्बन्धी आचारसंहिता आजबाट हटेको छ । उक्त आचारसंहिता आज मङ्सिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको हो । यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद ...

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

काठमाडौं – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा एक ...

ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी ...