१२ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी ★   सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ ★   सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   ‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण ★   सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैनः सांसद रेणु चन्द ★   धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो ★   लमजुङमा भूकम्पको महसुस ★   कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री ★   देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव कायम, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना ★   सङ्घीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेका दुईवटा समितिको बैठक आज बस्दै ★   नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   छयानब्बे वर्षमा नागरिकता ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   व्यावसायिक माहुरीपालन फस्टाउँदै ★   लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै ढोरपाटनमा हिमपात ★   नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास ★   आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी ★   अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र म्यानमाको खेल बराबरी ★   तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुनः सुरु गर्ने

समाचार

करिब तीन सय ६३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

पर्सा– ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब तीन सय ६३ केजी गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको ...

शिक्षामन्त्री पौडेलको नेतृत्वमा उच्च स्तरीय शैक्षिक भ्रमण हुँदै

काठमाडौं – काठमाडौं विश्वविद्यालयको आयोजनामा उच्च स्तरीय भ्रमण हुन लागेको छ । नेपालबाट भारतका विभिन्न स्थानमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उच्चस्तरीय शैक्षिक भ्रमण हुन लागेको हो । काठमाडौं विश्वविद्यालयको आयोजनामा पुस २ देखि ...

दुई अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मङ्गलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा आज मङ्सिर २७ गते अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र ...

प्रहरीको गाडी दुर्घटना, इन्सपेक्टरसहित दुई जना घाइते

साङेकेतिक तस्वीर वीरगञ्ज – पर्साको ठोरीस्थित इलाका प्रहरी कार्यालयको गाडी दुर्घटना हुँदा इन्सपेक्टरसहित २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालयको ना १ झ १२७२ नम्बरको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक(इन्सपेक्टर) शंकर श्रेष्ठ र ...

पुष्पासँग इन्गेजमेन्ट तोडेका सुधनविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

काठमाडौं – वर्षौदेखिको प्रेम सम्बन्धपछि दुबै परिवारको सहमतिमा भएको इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदाह गरेकी पुष्पा न्यौपानेको घटनामा इन्गेजमेन्ट तोड्ने सुधन सङ्ग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ । पीडित पुष्पाले मङ्सिर १९ गते साँझ ...

एशियन हाइड्रोपावरको आईपिओ खुला

काठमाडौं – एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर ...

सवारी साधनको यान्त्रिक परीक्षण सुरू

रसुवा – दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबै खाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूवात गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको ...

यी दुई आयुर्वेदिक औषधि बिक्रीमा प्रतिबन्ध

काठमाडौं – औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन समेत दिएको छ । विभागले अम्लपित्तका लागि वैद्यबाट सिफारिस हुँदै आएको अविपत्तिकर चूर्ण ...

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

काठमाडौं – सिभिल बैंकको मोबाइल एप चलाउँदा अब नेपाल टेलिकमले शुल्क नलिने भएको छ । यसबारे सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजनेस भोलाबहादुर बिष्ट र ...

सुनको मूल्य तोलामा एक लाख रुपैयाँ

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो । यस्तै ...