०५ पुष २०७९, मङ्गलबार
त्रिवेणी—नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको त्रिवेणी—दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोडने सडकका रुपमा रहेको त्रिवेणी —कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो । गत शुक्रबार नेपाल पत्रकार ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं—नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ । दलको नेताका लागि उम्मेदवारी दिने भनी यसअघि सार्वजनिक धारणा राख्दै आउनुभएका कांग्रेस महामन्त्री थापाले ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं — बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं ...
०५ पुष २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात् गोली चलेको हो । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार ...
०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत ...
०५ पुष २०७९, मङ्गलबार
बारा– पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, ...
०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेस संसदीय दलको नेता चयन गर्न आज हुने निर्वाचनमा संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पधा हुनेभएको छ । संस्थापन इतरपक्षको नेतृत्व गर्दै आउनु ...
०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई यस वर्ष १९ दशमलव ११ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७औँ बैठकले बैंकको आर्थिक वर्ष २०७८÷७९ को ...