०७ पुष २०७९, बिहिबार
काठमाडौं– गृह मन्त्रालयले एक दर्जनभन्दा बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गराएको छ । गृह मन्त्रालयले अवधि पुगेका विभिन्न १३ सिडिओ तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । सिंहदरवार विशेष ब्युरोबाट ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब ...
०७ पुष २०७९, बिहिबार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण/फोटो रासस कास्की — कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज बिहीबार यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसद्हरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई जेष्ठ सांसद् पशुपति शमशेर जबराले नयाँबानेश्वरस्थित प्रतिनिधिसभाको सभाकक्षमा शपथ ग्रहण गराउनु भएको ...
०७ पुष २०७९, बिहिबार
नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरिएको छ । यहाँ रहेका ३९ सामुदायिक र छ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश ...
०७ पुष २०७९, बिहिबार
भरतपुर – चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले बढ्दो सहरीकरणका कारण सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि साना तथा ठूला सवारी साधनको समेत अनिवार्य पार्किङको ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आगामी सोमबार हुने भएको छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले नवनिर्वाचित सदस्यको शपथ ग्रहण गर्नेछन् । प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको ...
०७ पुष २०७९, बिहिबार
साङ्केतिक तस्वीर स्याङ्जा — स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका ४ सर्केटारीमा एक जना मजदुरको मृत्यु भएको छ । त्यहाँ निर्माण भैरहेको अस्पतालमा काम गर्ने मजदुर ४८ वर्षीय लालबहादुर कुमालको दुई तलामाथिबाट खसेर मृत्यु भएको स्याङ्जा जिल्ला ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आज ...