०८ पुष २०७९, शुक्रबार
कास्की – नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु ...
०८ पुष २०७९, शुक्रबार
सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका ...
०८ पुष २०७९, शुक्रबार
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर ढाका— बङ्गलादेशको ढाकामा जारी भलिबल च्याम्पियनसिप प्रतियोगितामा नेपाली यु–२३ भलिबल टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक राष्ट्र बङ्गलादेशकसँग सोझो सेटमा पराजित भएको हो । चार देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो खेलमा ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर झापा– जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ...
०७ पुष २०७९, बिहिबार
नोमपेन – एशियाली विकास बैङ्क (एडिबी) ले छ वटा परियोजना कार्यान्वयन गर्न ३६ करोड १४ लाख अमेरिकी डलर उपलव्ध गराउने भएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, व्यापार प्रतिस्पर्धा, पशुपालन र माछापालनलगायत क्षेत्रको प्रवद्र्धनका निम्ति ब्याङ्कले ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको छ । नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष ...
०७ पुष २०७९, बिहिबार
सिरहा – सिरहामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् । मङ्गलम अस्पतालबाट थप ...