१३ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बङ्गलादेश र पाकिस्तानबीच सिधा व्यापार सुरु ★   संयुक्त राष्ट्रसङ्घको मतदानपछि क्रेमलिनद्वारा युक्रेनमा ‘सन्तुलित’ अमेरिकी स्थितिको प्रशंसा ★   काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने ★   प्रतिनिधिसभा बैठकः आमसञ्चार परिषद् विधेयक सर्वसहमतिले स्वीकृत ★   लघुवित्त पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण ★   पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद् विधेयक ★   राजनीतिमा ‘अनाशक्त योग’ का साधक गान्धीवादी नेता निधि ★   प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान ★   नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत ★   मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत दिने ★   प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप हुँदा झडप हुँदा १९ घाइते ★   देशमा असाधारण विकास हुँदै गएको छः प्रधानमन्त्री ओली ★   संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक हो : सांसद शर्मा ★   माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष प्रचण्ड ★   गाँजा खेती खुला गर्ने नीति लागू गर्न सांसदको माग ★   महाशिवरात्रिमा सहज दर्शनको व्यवस्थाः पशुपति विकास कोष ★   बुलबुले गुरुयोजनाको शिलान्यास ★   माओवादीलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस ★   प्रतिनिधिसभा बैठकः दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न सांसदहरुको माग

समाचार

‘क्रिसमस डे’ ले आपसी सद्भावमा सहयोग पुग्नेछ : राष्ट्रपति भण्डारी

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डे, २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे‘ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति ...

चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिन्छ : प्रदेश प्रमुख गुरुङ

फाइल तस्वीर पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, ...

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा…

नवलपुर – ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको ...

परिवार पाल्न नौ महिना बगरमा बास

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन् । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो । नदी किनारमै झुपडी ...

प्रचारात्मक कामलाई अघि बढाइन्छ : अध्यक्ष ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैचारिक, सङ्गठनात्मक र प्रचारात्मक कामलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउने बताउनुभएको छ । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीलाई सङ्गठनात्मकरूपमा ...

राष्ट्रपतिद्वारा इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डेको शुभकामना

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध ...

सत्ता गठबन्धनको बैठक जारी, शक्ति बाँडफाँडको विषय टुङ्गो लगाउन हम्मे–हम्मे

फाइल तस्वीरकाठमाडौं– सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । बैठकमा नेपाली काङ्ग्रेस, नेकपा ...

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उहाँले ...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

धनुषा – पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर ...

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा ...